काठमाडौं। पहिरोले घर पुर्दा गुल्मीमा एकै परिवारका चार जनाको मृत्यु भएको छ। गएराति अविरल वर्षासँगै घरमाथिबाट खसेकाे पहिरोमा परि एकै परिवारका चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

रुरुक्षेत्र गाउँपालिका–५ मा आँटीपाटाकी ३० वर्षीया बिना बोटेमाझी, उनका छोरा ९ वर्षका छोरा सागर, ७ वर्षका छोरा हेमन्त र १० महीनाकी छोरी बिनिताको मृत्यु भएको गुल्मी प्रहरी प्रमुख, एसपी राजेन्द्रसिंह खड्काले देखापढीलाई बताए। 

मृतकहरूको शव गएराति नै निकालिएको छ। बिनिताका श्रीमान रोजगारीको सिलसिलामा भारतमा रहेको बुझिएको छ। प्रतिनिधि सभामा गुल्मीबाट निर्वाचित परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले घटनाप्रति दुःख व्यक्त गरेका छन्। 

" /> काठमाडौं। पहिरोले घर पुर्दा गुल्मीमा एकै परिवारका चार जनाको मृत्यु भएको छ। गएराति अविरल वर्षासँगै घरमाथिबाट खसेकाे पहिरोमा परि एकै परिवारका चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

रुरुक्षेत्र गाउँपालिका–५ मा आँटीपाटाकी ३० वर्षीया बिना बोटेमाझी, उनका छोरा ९ वर्षका छोरा सागर, ७ वर्षका छोरा हेमन्त र १० महीनाकी छोरी बिनिताको मृत्यु भएको गुल्मी प्रहरी प्रमुख, एसपी राजेन्द्रसिंह खड्काले देखापढीलाई बताए। 

मृतकहरूको शव गएराति नै निकालिएको छ। बिनिताका श्रीमान रोजगारीको सिलसिलामा भारतमा रहेको बुझिएको छ। प्रतिनिधि सभामा गुल्मीबाट निर्वाचित परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले घटनाप्रति दुःख व्यक्त गरेका छन्। 

"> पहिरोले घर पुर्दा गुल्मीमा एकै परिवारका चार जनाको मृत्यु: Dekhapadhi
फाइल तस्वीर।
पहिरोले घर पुर्दा गुल्मीमा एकै परिवारका चार जनाको मृत्यु <p style="text-align: justify;">काठमाडौं। पहिरोले घर&nbsp;पुर्दा गुल्मीमा एकै परिवारका चार&nbsp;जनाको मृत्यु भएको छ। गएराति अविरल वर्षासँगै घरमाथिबाट खसेकाे पहिरोमा परि एकै परिवारका चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">रुरुक्षेत्र गाउँपालिका&ndash;५ मा आँटीपाटाकी ३० वर्षीया बिना बोटेमाझी, उनका छोरा ९ वर्षका छोरा सागर, ७ वर्षका छोरा हेमन्त र १० महीनाकी छोरी बिनिताको मृत्यु भएको गुल्मी प्रहरी प्रमुख, एसपी राजेन्द्रसिंह खड्काले <em><strong>देखापढी</strong></em>लाई बताए।&nbsp;</p> <p style="text-align: justify;">मृतकहरूको शव गएराति नै निकालिएको छ। बिनिताका श्रीमान&nbsp;रोजगारीको सिलसिलामा भारतमा रहेको बुझिएको छ। प्रतिनिधि सभामा गुल्मीबाट निर्वाचित परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले घटनाप्रति दुःख व्यक्त गरेका छन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्