काठमाडौं। सल्यानमा प्रहरीले बालविवाह न्यूनीकरण गर्नका लागि अभियान थालेपछि बालविवाह गर्नेले विवाहको शैली नै परिवर्तन गर्न थालेका छन्। केटा पक्षका परिवारले पक्राउ पर्ने डरले विवाहको धार्मिक कार्यबिना नै दुलही भित्र्याउन थालेका छन्।

यही साउन १२ गतेका दिन बालविवाह गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेपछि पक्राउ पर्ने डरले धार्मिक कार्यबिना नै विवाह गरेको रहस्य खुलेको हो।  माघ १ गतेका दिन बनगाड कुपिण्डे नगरपालिका–१२ कि १९ वर्षीया पुष्पा खड्का र कपुरकोट गाउँपालिका–५ रिम निवासी १७ वर्षीय सोवाराम रोकाबीच फरक शैलीमा विवाह भएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ।

बालविवाह नै हो भन्ने थाहा पाएका सोवाराम रोकाका आमाबुबाले धार्मिक कार्य नै नगरी घरमा बालिकालाई बुहारीका रुपमा भित्र्याएको बताएका छन्। गाउँघरमा सबैलाई खबर गरेपछि बालविवाह भएको थाहा हुने र प्रहरीले पक्राउ गर्ने डरले नै धार्मिक विधिअनुसार विवाह नगरेको हुनसक्ने प्रहरीको भनाइ छ।

विवाह गरेको चार महिनापछि गाडी रिजर्भ गरेर माइती जाने क्रममा अस्थायी प्रहरी पोष्ट रिमले सोधपुछ गर्दा बालविवाह गरेको खुलेपछि दुलाहाका बाबु दयाराम रोका र आमा केवली रोकासहित चार जनालाई पक्राउ गरेर बालविवाहसम्बन्धी मुद्दा चलाउने तयारी गरेको छ।

जिल्लामा प्रहरीले बालविवाह न्यूनीकरणका लागि अभियान तीव्र पारेपछि बालविवाहका घटना बाहिर नआउनुमा विवाहको शैलीसमेत फरक हुन थालेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए। “हामीले स्थानीय तहसँग मिलेर बालविवाह न्यूनीकरणका लागि जिल्लाभरि अभियान नै सञ्चालन गरेका छौँ, तर अहिले प्रहरीले पक्राउ गर्ने डरले धार्मिक विधिअनुसार विवाह नगरेर फरक शैलीमा विवाह गर्ने गरेको सूचना प्राप्त हुन थालेको छ,” खतिवडाले भने।

प्रहरीले बालविवाहमा संलग्नलाई मात्र हैन जिल्लामा हुने सबै प्रकारका विवाह हुनुभन्दा अगावै छापिने निमन्त्रणा कार्ड छाप्नुभन्दा पहिले नै अनिवार्यरुपमा जन्मदर्ताको प्रतिलिपी राखेर मात्रै छाप्ने गरी जिल्लामा रहेका छापाखानालाई लिखित कागज गराइसकेको छ। यतिमात्र हैन विवाह गराउन जाने पण्डित तथा ज्योतिषीलाई समेत विवाह हुनुपूर्व नै केटाकेटीको जन्मदर्ता ल्याएपछि मात्रै विवाह गराउने गरी जिल्ला प्रहरी कार्यालयमै लिखित सहीछाप गराइसकेको प्रहरीले जनाएको छ।

अहिले समुदायस्तरबाट नै बालविवाह गरेको सूचना प्राप्त हुने भएकाले पनि भोजभतेर गरेर विवाह गर्न छोडेको प्रहरी नायब उपरीक्षक खतिवडाको भनाइ छ। “हामीले जिल्लाका करिब ४७ हजार घरधुरीमा महत्वपूर्ण टेलिफोनसहितका स्टिकर टाँसेका छौँ अहिले धेरैजसो अपराधका सूचना स्थानीय समुदायबाट नै आइरहेको छ बालविवाह हुन लागेको भए पनि हामीलाई तुरुन्तै सूचना आउँछ, ”खतिवडाले भने।

रासस

" /> काठमाडौं। सल्यानमा प्रहरीले बालविवाह न्यूनीकरण गर्नका लागि अभियान थालेपछि बालविवाह गर्नेले विवाहको शैली नै परिवर्तन गर्न थालेका छन्। केटा पक्षका परिवारले पक्राउ पर्ने डरले विवाहको धार्मिक कार्यबिना नै दुलही भित्र्याउन थालेका छन्।

यही साउन १२ गतेका दिन बालविवाह गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेपछि पक्राउ पर्ने डरले धार्मिक कार्यबिना नै विवाह गरेको रहस्य खुलेको हो।  माघ १ गतेका दिन बनगाड कुपिण्डे नगरपालिका–१२ कि १९ वर्षीया पुष्पा खड्का र कपुरकोट गाउँपालिका–५ रिम निवासी १७ वर्षीय सोवाराम रोकाबीच फरक शैलीमा विवाह भएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ।

बालविवाह नै हो भन्ने थाहा पाएका सोवाराम रोकाका आमाबुबाले धार्मिक कार्य नै नगरी घरमा बालिकालाई बुहारीका रुपमा भित्र्याएको बताएका छन्। गाउँघरमा सबैलाई खबर गरेपछि बालविवाह भएको थाहा हुने र प्रहरीले पक्राउ गर्ने डरले नै धार्मिक विधिअनुसार विवाह नगरेको हुनसक्ने प्रहरीको भनाइ छ।

विवाह गरेको चार महिनापछि गाडी रिजर्भ गरेर माइती जाने क्रममा अस्थायी प्रहरी पोष्ट रिमले सोधपुछ गर्दा बालविवाह गरेको खुलेपछि दुलाहाका बाबु दयाराम रोका र आमा केवली रोकासहित चार जनालाई पक्राउ गरेर बालविवाहसम्बन्धी मुद्दा चलाउने तयारी गरेको छ।

जिल्लामा प्रहरीले बालविवाह न्यूनीकरणका लागि अभियान तीव्र पारेपछि बालविवाहका घटना बाहिर नआउनुमा विवाहको शैलीसमेत फरक हुन थालेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए। “हामीले स्थानीय तहसँग मिलेर बालविवाह न्यूनीकरणका लागि जिल्लाभरि अभियान नै सञ्चालन गरेका छौँ, तर अहिले प्रहरीले पक्राउ गर्ने डरले धार्मिक विधिअनुसार विवाह नगरेर फरक शैलीमा विवाह गर्ने गरेको सूचना प्राप्त हुन थालेको छ,” खतिवडाले भने।

प्रहरीले बालविवाहमा संलग्नलाई मात्र हैन जिल्लामा हुने सबै प्रकारका विवाह हुनुभन्दा अगावै छापिने निमन्त्रणा कार्ड छाप्नुभन्दा पहिले नै अनिवार्यरुपमा जन्मदर्ताको प्रतिलिपी राखेर मात्रै छाप्ने गरी जिल्लामा रहेका छापाखानालाई लिखित कागज गराइसकेको छ। यतिमात्र हैन विवाह गराउन जाने पण्डित तथा ज्योतिषीलाई समेत विवाह हुनुपूर्व नै केटाकेटीको जन्मदर्ता ल्याएपछि मात्रै विवाह गराउने गरी जिल्ला प्रहरी कार्यालयमै लिखित सहीछाप गराइसकेको प्रहरीले जनाएको छ।

अहिले समुदायस्तरबाट नै बालविवाह गरेको सूचना प्राप्त हुने भएकाले पनि भोजभतेर गरेर विवाह गर्न छोडेको प्रहरी नायब उपरीक्षक खतिवडाको भनाइ छ। “हामीले जिल्लाका करिब ४७ हजार घरधुरीमा महत्वपूर्ण टेलिफोनसहितका स्टिकर टाँसेका छौँ अहिले धेरैजसो अपराधका सूचना स्थानीय समुदायबाट नै आइरहेको छ बालविवाह हुन लागेको भए पनि हामीलाई तुरुन्तै सूचना आउँछ, ”खतिवडाले भने।

रासस

"> फेरियो बालविवाहको शैली: Dekhapadhi
फेरियो बालविवाहको शैली

प्रतिक्रिया दिनुहोस्