काठमाडौं। सर्लाही मलंगवा नगरपालिका-५, दशगजा क्षेत्रबाट ७०० ग्राम चाँदीसहित २५ वर्षीय भारतीय नागरिक सन्दीप साहलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी भाडसरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त परिमाणको चाँदी फेला पारी उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
" />
काठमाडौं। सर्लाही मलंगवा नगरपालिका-५, दशगजा क्षेत्रबाट ७०० ग्राम चाँदीसहित २५ वर्षीय भारतीय नागरिक सन्दीप साहलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी भाडसरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त परिमाणको चाँदी फेला पारी उनलाई पक्राउ गरेको हो।
दशगजा क्षेत्रबाट ७०० ग्राम चाँदीसहित एकजना पक्राउ
<p style="text-align: justify;">काठमाडौं। सर्लाही मलंगवा नगरपालिका-५, दशगजा क्षेत्रबाट ७०० ग्राम चाँदीसहित २५ वर्षीय भारतीय नागरिक सन्दीप साहलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।</p>
<p style="text-align: justify;">प्रहरी चौकी भाडसरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त परिमाणको चाँदी फेला पारी उनलाई पक्राउ गरेको हो।</p>
<p style="text-align: justify;">यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>