काठमाडौं। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा आज रक्षा मन्त्रालयमा आर्थिक वर्ष २०७६/७७ मा सञ्चालित कार्यक्रम तथा आयोजनाहरूको वार्षिक प्रगति समीक्षा गरिएको छ।

मन्त्रालयस्तर विकास समस्या समाधान समितिको बैठकमा उक्त समीक्षा गरिएको थियो।

समीक्षामा नेपाली सेनाअन्तर्गत सञ्चालित विभिन्न आयोजनाहरूमध्ये बंकरदेखि ब्यारेक कार्यक्रम, कालीगण्डकी कोरिडोर र बेनीघाट–आरुघाट–भञ्ज्याङ सडक निर्माण आयोजनाको भौतिक प्रगति शतप्रतिशत भएको जनाएको थियो।

कर्णाली कोरिडोर सडक निर्माण आयोजना र दार्चुला–घाँटीबगर गोरेटो सडक निर्माणको प्रगति ८० प्रतिशत भन्दा बढी रहेको जानकारी बैठकमा दिइएको थियो।

बैठकमा राष्ट्रिय गौरवको आयोजनाको रूपमा सञ्चालित काठमाडौं-तराई/मधेश द्रुतमार्ग सडक निर्माण आयोजनाको भौतिक प्रगति कोभिड-१९ लगायतको कारण केही कम हुन पुगेको जानकारी दिइएको थियो।

“चालू आर्थिक वर्षदेखि आयोजना (द्रुतमार्ग) निर्माणको कामले गति लिने जानकारी छलफलका क्रममा सम्बन्धित पदाधिकारीहरूले राख्नुभएको थियो,” रक्षा मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ।

समीक्षामा गत आर्थिक वर्षमा रक्षा मन्त्रालयअन्तर्गतका निकायहरूबाट पुँजीगत खर्चतर्फ करिब ७८ प्रतिशत र बेरुजु फर्छ्यौटतर्फ ६९.३ प्रतिशत प्रगति हासिल भएको तथ्य प्रस्तुत गरिएको थियो।

“समीक्षा बैठकमा उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीज्यूले विकास निर्माणका कार्यक्रहरु सञ्चालन गर्दा अन्तरमन्त्रालय र अन्तरनिकायबीचको समन्वयले ठूलो भूमिका खेल्ने हुँदा आगामी दिनमा सम्बन्धित निकायहरूबीच समन्वयलाई थप सुदृढ तुल्याउँदै निर्धारित लागत र समयमै गुणस्तरीय ढंगले कायृक्रम सम्पन्न गर्नेतर्फ विशेष ध्यान दिन सम्बन्धित सबैलाई निर्देशन दिनुभयो,” विज्ञप्तिमा उल्लेख छ।

" /> काठमाडौं। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा आज रक्षा मन्त्रालयमा आर्थिक वर्ष २०७६/७७ मा सञ्चालित कार्यक्रम तथा आयोजनाहरूको वार्षिक प्रगति समीक्षा गरिएको छ।

मन्त्रालयस्तर विकास समस्या समाधान समितिको बैठकमा उक्त समीक्षा गरिएको थियो।

समीक्षामा नेपाली सेनाअन्तर्गत सञ्चालित विभिन्न आयोजनाहरूमध्ये बंकरदेखि ब्यारेक कार्यक्रम, कालीगण्डकी कोरिडोर र बेनीघाट–आरुघाट–भञ्ज्याङ सडक निर्माण आयोजनाको भौतिक प्रगति शतप्रतिशत भएको जनाएको थियो।

कर्णाली कोरिडोर सडक निर्माण आयोजना र दार्चुला–घाँटीबगर गोरेटो सडक निर्माणको प्रगति ८० प्रतिशत भन्दा बढी रहेको जानकारी बैठकमा दिइएको थियो।

बैठकमा राष्ट्रिय गौरवको आयोजनाको रूपमा सञ्चालित काठमाडौं-तराई/मधेश द्रुतमार्ग सडक निर्माण आयोजनाको भौतिक प्रगति कोभिड-१९ लगायतको कारण केही कम हुन पुगेको जानकारी दिइएको थियो।

“चालू आर्थिक वर्षदेखि आयोजना (द्रुतमार्ग) निर्माणको कामले गति लिने जानकारी छलफलका क्रममा सम्बन्धित पदाधिकारीहरूले राख्नुभएको थियो,” रक्षा मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ।

समीक्षामा गत आर्थिक वर्षमा रक्षा मन्त्रालयअन्तर्गतका निकायहरूबाट पुँजीगत खर्चतर्फ करिब ७८ प्रतिशत र बेरुजु फर्छ्यौटतर्फ ६९.३ प्रतिशत प्रगति हासिल भएको तथ्य प्रस्तुत गरिएको थियो।

“समीक्षा बैठकमा उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीज्यूले विकास निर्माणका कार्यक्रहरु सञ्चालन गर्दा अन्तरमन्त्रालय र अन्तरनिकायबीचको समन्वयले ठूलो भूमिका खेल्ने हुँदा आगामी दिनमा सम्बन्धित निकायहरूबीच समन्वयलाई थप सुदृढ तुल्याउँदै निर्धारित लागत र समयमै गुणस्तरीय ढंगले कायृक्रम सम्पन्न गर्नेतर्फ विशेष ध्यान दिन सम्बन्धित सबैलाई निर्देशन दिनुभयो,” विज्ञप्तिमा उल्लेख छ।

"> ‘द्रुतमार्गको भौतिक प्रगति सन्तुष्टिजनक भएन’: Dekhapadhi
‘द्रुतमार्गको भौतिक प्रगति सन्तुष्टिजनक भएन’
काठमाडौं। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा आज रक्षा मन्त्रालयमा आर्थिक वर्ष २०७६/७७ मा सञ्चालित कार्यक्रम तथा आयोजनाहरूको वार्षिक प्रगति समीक्षा गरिएको छ।

मन्त्रालयस्तर विकास समस्या समाधान समितिको बैठकमा उक्त समीक्षा गरिएको थियो।

समीक्षामा नेपाली सेनाअन्तर्गत सञ्चालित विभिन्न आयोजनाहरूमध्ये बंकरदेखि ब्यारेक कार्यक्रम, कालीगण्डकी कोरिडोर र बेनीघाट–आरुघाट–भञ्ज्याङ सडक निर्माण आयोजनाको भौतिक प्रगति शतप्रतिशत भएको जनाएको थियो।

कर्णाली कोरिडोर सडक निर्माण आयोजना र दार्चुला–घाँटीबगर गोरेटो सडक निर्माणको प्रगति ८० प्रतिशत भन्दा बढी रहेको जानकारी बैठकमा दिइएको थियो।

बैठकमा राष्ट्रिय गौरवको आयोजनाको रूपमा सञ्चालित काठमाडौं-तराई/मधेश द्रुतमार्ग सडक निर्माण आयोजनाको भौतिक प्रगति कोभिड-१९ लगायतको कारण केही कम हुन पुगेको जानकारी दिइएको थियो।

“चालू आर्थिक वर्षदेखि आयोजना (द्रुतमार्ग) निर्माणको कामले गति लिने जानकारी छलफलका क्रममा सम्बन्धित पदाधिकारीहरूले राख्नुभएको थियो,” रक्षा मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ।

समीक्षामा गत आर्थिक वर्षमा रक्षा मन्त्रालयअन्तर्गतका निकायहरूबाट पुँजीगत खर्चतर्फ करिब ७८ प्रतिशत र बेरुजु फर्छ्यौटतर्फ ६९.३ प्रतिशत प्रगति हासिल भएको तथ्य प्रस्तुत गरिएको थियो।

“समीक्षा बैठकमा उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीज्यूले विकास निर्माणका कार्यक्रहरु सञ्चालन गर्दा अन्तरमन्त्रालय र अन्तरनिकायबीचको समन्वयले ठूलो भूमिका खेल्ने हुँदा आगामी दिनमा सम्बन्धित निकायहरूबीच समन्वयलाई थप सुदृढ तुल्याउँदै निर्धारित लागत र समयमै गुणस्तरीय ढंगले कायृक्रम सम्पन्न गर्नेतर्फ विशेष ध्यान दिन सम्बन्धित सबैलाई निर्देशन दिनुभयो,” विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्