कैलाली। कैलालीमा अविरल वर्षापछि नदीमा आएको बाढीसँगै बेपत्ता भएका भजनी नगरपालिका-८ का चक्रबहादुर विकको समेत शव फेला पारेको छ।
बुधबार इश्वर शाहसँगै बेपत्ता भएका विकको शव आज दिउँसो साढे २ बजेतिर फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपमशमशेर जबराले बताए।
बेपत्ता भएका स्केल चौधरीको हिजो र इश्वर शाहको आज बिहान शव फेला परेको थियो।
" />

">
बाढीसँगै बेपत्ता भएका थप एकजनाकाे शव फेला: Dekhapadhi
बाढीसँगै बेपत्ता भएका थप एकजनाकाे शव फेला
<p style="text-align: justify;">कैलाली। कैलालीमा अविरल वर्षापछि नदीमा आएको बाढीसँगै बेपत्ता भएका भजनी नगरपालिका-८ का चक्रबहादुर विकको समेत शव फेला पारेको छ।</p>
<p style="text-align: justify;">बुधबार इश्वर शाहसँगै बेपत्ता भएका विकको शव आज दिउँसो साढे २ बजेतिर फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपमशमशेर जबराले बताए।</p>
<p style="text-align: justify;">बेपत्ता भएका स्केल चौधरीको हिजो र इश्वर शाहको आज बिहान शव फेला परेको थियो।</p>