ललितपुर। काभ्रे धुलिखेल नगरपालिका-११ भकुण्डेबेँशी घर भई महालक्ष्मी नगरपालिका-४ ढुङ्गेसाँगु बस्ने ५४ वर्षीय कामिसिंह तामाङको हत्यामा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन्। 

काभ्रे भकुण्डेबेँशी बस्ने सिन्धुली निवासी २२ वर्षीय सन्जिव मैनालीलाई गएराति पक्राउ गरिएको हो। 

घटनामा संलग्न रही फरार रहेका उनलाई महानगरीय प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले आफन्तको डेरा कोठामा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 

घटना र पक्राउ परेका व्यक्तिको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

" /> ललितपुर। काभ्रे धुलिखेल नगरपालिका-११ भकुण्डेबेँशी घर भई महालक्ष्मी नगरपालिका-४ ढुङ्गेसाँगु बस्ने ५४ वर्षीय कामिसिंह तामाङको हत्यामा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन्। 

काभ्रे भकुण्डेबेँशी बस्ने सिन्धुली निवासी २२ वर्षीय सन्जिव मैनालीलाई गएराति पक्राउ गरिएको हो। 

घटनामा संलग्न रही फरार रहेका उनलाई महानगरीय प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले आफन्तको डेरा कोठामा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 

घटना र पक्राउ परेका व्यक्तिको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

"> हत्या आरोपमा ललितपुरमा एकजना पक्राउ: Dekhapadhi
हत्या आरोपमा ललितपुरमा एकजना पक्राउ <p style="text-align: justify;">ललितपुर। काभ्रे धुलिखेल नगरपालिका-११ भकुण्डेबेँशी घर भई महालक्ष्मी नगरपालिका-४ ढुङ्गेसाँगु बस्ने ५४ वर्षीय कामिसिंह तामाङको हत्यामा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन्।&nbsp;</p> <p style="text-align: justify;">काभ्रे भकुण्डेबेँशी बस्ने सिन्धुली निवासी २२ वर्षीय सन्जिव मैनालीलाई गएराति पक्राउ गरिएको हो।&nbsp;</p> <p style="text-align: justify;">घटनामा संलग्न रही फरार रहेका उनलाई महानगरीय प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले आफन्तको डेरा कोठामा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।&nbsp;</p> <p style="text-align: justify;">घटना र पक्राउ परेका व्यक्तिको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्