काठमाडौंमा १२ लाखको धनमाल चोरी <p>काठमाडौं। काठमाडौं महानगरपालिका-१८ नरदेवी बस्ने ६७ वर्षीय दिपकरत्&zwj;न तुलाधरको घरमा चोरी भएको छ।&nbsp;</p> <p>प्रहरीका अनुसार नगद, सुन तथा चाँदीका विभिन्न गरगहनाहरू, &nbsp;तामाको थाल १० थान र अन्य सामानहरू समेत गरी करिब १२ लाख २ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो।&nbsp;</p> <p>चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै घटनाको अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्