काठमाडौं। काठमाडौं महानगरपालिका-८ पशुपतिस्थित राम मन्दिर नजिक बागमती खोलामा पहिचान नखुलेको अन्दाजी ४६ वर्षीया महिलाको शव फेला परेको छ।

त्यस्तै मुस्ताङ, थासाङ गाउँपालिका-२ खन्तीस्थित कालीगण्डकी नदी किनारमा रुकुम उत्तरगंगा गाउँपालिका-७ घर भई हाल मुस्ताङ घरपझोङ गाउँपालिका-४ जोमसोम डेरा गरी बस्ने भीमप्रसाद कामीको १५ वर्षीया छोरा सुनिल कामी मृत अवस्थामा फेला परेका छन्।

जाजरकोट, भेरी नगरपालिका-३ स्याला बस्ने ५३ वर्षीया दुर्पती सुनार सोही ठाउँस्थित बाझो पाखो जंगलमा हिजो मृत भेटिएको प्रहरीले जनाएको छ।

चारदिन अघिबाट बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा जंगलमा शव फेला परेको हो।

" /> काठमाडौं। काठमाडौं महानगरपालिका-८ पशुपतिस्थित राम मन्दिर नजिक बागमती खोलामा पहिचान नखुलेको अन्दाजी ४६ वर्षीया महिलाको शव फेला परेको छ।

त्यस्तै मुस्ताङ, थासाङ गाउँपालिका-२ खन्तीस्थित कालीगण्डकी नदी किनारमा रुकुम उत्तरगंगा गाउँपालिका-७ घर भई हाल मुस्ताङ घरपझोङ गाउँपालिका-४ जोमसोम डेरा गरी बस्ने भीमप्रसाद कामीको १५ वर्षीया छोरा सुनिल कामी मृत अवस्थामा फेला परेका छन्।

जाजरकोट, भेरी नगरपालिका-३ स्याला बस्ने ५३ वर्षीया दुर्पती सुनार सोही ठाउँस्थित बाझो पाखो जंगलमा हिजो मृत भेटिएको प्रहरीले जनाएको छ।

चारदिन अघिबाट बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा जंगलमा शव फेला परेको हो।

"> छुट्टाछुट्टै ठाउँमा तीनजनाको शव फेला: Dekhapadhi
छुट्टाछुट्टै ठाउँमा तीनजनाको शव फेला
काठमाडौं। काठमाडौं महानगरपालिका-८ पशुपतिस्थित राम मन्दिर नजिक बागमती खोलामा पहिचान नखुलेको अन्दाजी ४६ वर्षीया महिलाको शव फेला परेको छ।

त्यस्तै मुस्ताङ, थासाङ गाउँपालिका-२ खन्तीस्थित कालीगण्डकी नदी किनारमा रुकुम उत्तरगंगा गाउँपालिका-७ घर भई हाल मुस्ताङ घरपझोङ गाउँपालिका-४ जोमसोम डेरा गरी बस्ने भीमप्रसाद कामीको १५ वर्षीया छोरा सुनिल कामी मृत अवस्थामा फेला परेका छन्।

जाजरकोट, भेरी नगरपालिका-३ स्याला बस्ने ५३ वर्षीया दुर्पती सुनार सोही ठाउँस्थित बाझो पाखो जंगलमा हिजो मृत भेटिएको प्रहरीले जनाएको छ।

चारदिन अघिबाट बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा जंगलमा शव फेला परेको हो।

प्रतिक्रिया दिनुहोस्