इलाम। देउमाई नगरपालिका-४ मजुवास्थित सार्की खोलामा डुबेर सोही नगरपालिका-२ पुङफुङ बस्ने ७२ वर्षीया सञ्च रानि लिम्बुको मृत्यु भएको छ।

देउमाई नगरपालिकाको कार्यालयमा बृद्धभत्ता लिन गई घर फर्कने क्रममा उक्त खोलामा डुबेर उनको मृत्यु भएको हो ।

त्यस्तै कैलाली, भजनी नगरपालिका-८ जनकपुर बस्ने रमेश चौधरीको ११ वर्षीय छोरा स्केल चौधरीको घर नजिकरहेको कुलोमा डुबेर मृत्यु भएको छ।

घरबाट कालिका मन्दिर जाने क्रममा बुधबार साँझ कुलोमा डुबी बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा बिहीबार सोही नगरपालिका-८ स्थित गैरीखोलाको झ्याङमा उनको शव फेला पारेको हो ।

" /> इलाम। देउमाई नगरपालिका-४ मजुवास्थित सार्की खोलामा डुबेर सोही नगरपालिका-२ पुङफुङ बस्ने ७२ वर्षीया सञ्च रानि लिम्बुको मृत्यु भएको छ।

देउमाई नगरपालिकाको कार्यालयमा बृद्धभत्ता लिन गई घर फर्कने क्रममा उक्त खोलामा डुबेर उनको मृत्यु भएको हो ।

त्यस्तै कैलाली, भजनी नगरपालिका-८ जनकपुर बस्ने रमेश चौधरीको ११ वर्षीय छोरा स्केल चौधरीको घर नजिकरहेको कुलोमा डुबेर मृत्यु भएको छ।

घरबाट कालिका मन्दिर जाने क्रममा बुधबार साँझ कुलोमा डुबी बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा बिहीबार सोही नगरपालिका-८ स्थित गैरीखोलाको झ्याङमा उनको शव फेला पारेको हो ।

"> एक बालक र एक वृद्धको डुबेर मृत्यु: Dekhapadhi
एक बालक र एक वृद्धको डुबेर मृत्यु
इलाम। देउमाई नगरपालिका-४ मजुवास्थित सार्की खोलामा डुबेर सोही नगरपालिका-२ पुङफुङ बस्ने ७२ वर्षीया सञ्च रानि लिम्बुको मृत्यु भएको छ।

देउमाई नगरपालिकाको कार्यालयमा बृद्धभत्ता लिन गई घर फर्कने क्रममा उक्त खोलामा डुबेर उनको मृत्यु भएको हो ।

त्यस्तै कैलाली, भजनी नगरपालिका-८ जनकपुर बस्ने रमेश चौधरीको ११ वर्षीय छोरा स्केल चौधरीको घर नजिकरहेको कुलोमा डुबेर मृत्यु भएको छ।

घरबाट कालिका मन्दिर जाने क्रममा बुधबार साँझ कुलोमा डुबी बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा बिहीबार सोही नगरपालिका-८ स्थित गैरीखोलाको झ्याङमा उनको शव फेला पारेको हो ।

प्रतिक्रिया दिनुहोस्