इलाम। आफ्नै बुबा, आमा र हजुरबुबालाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा सूर्योदय नगरपालिका-४ सिद्दीखोला बस्ने २३ वर्षीय समिर घलेलाई प्रहरीले पक्राउ गरेको छ।
मादक पदार्थ सेवन गरी घरायसी विवादका कारण घलेले आफ्नै बुबा, आमा र हजुरबुबालाई खुकुरी प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी श्रीअन्तुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घाइतेहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य छ।
" />

">
बाबुआमालाई खुकुरी प्रहार गर्ने पक्राउ: Dekhapadhi
बाबुआमालाई खुकुरी प्रहार गर्ने पक्राउ
<p style="text-align: justify;">इलाम। आफ्नै बुबा, आमा र हजुरबुबालाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा सूर्योदय नगरपालिका-४ सिद्दीखोला बस्ने २३ वर्षीय समिर घलेलाई प्रहरीले पक्राउ गरेको छ।</p>
<p style="text-align: justify;">मादक पदार्थ सेवन गरी घरायसी विवादका कारण घलेले आफ्नै बुबा, आमा र हजुरबुबालाई खुकुरी प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी श्रीअन्तुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । </p>
<p style="text-align: justify;">घाइतेहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य छ। </p>