बाजुरा। यहाँ भरुवा बन्दुकसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। 

बडिमालिका नगरपालिका-६ कोर्ध बस्ने २८ वर्षीय माने खड्कालाई एक थान लोड भएको भरुवा बन्दुकसहित गएराति प्रहरीले पक्राउ गरेको हो। 

खड्काले सौतेनी आमा र दिदीलाई कुटपिट गरेको र हतियार देखाई मार्छु भन्दै हिँडेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले खड्कालाई घरमा लुकाई राखेको उक्तबन्दुक सहित पक्राउ बाजुरा प्रहरी प्रमुख डीएसपी टंक भट्टराईले जानकारी दिए। 

" /> बाजुरा। यहाँ भरुवा बन्दुकसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। 

बडिमालिका नगरपालिका-६ कोर्ध बस्ने २८ वर्षीय माने खड्कालाई एक थान लोड भएको भरुवा बन्दुकसहित गएराति प्रहरीले पक्राउ गरेको हो। 

खड्काले सौतेनी आमा र दिदीलाई कुटपिट गरेको र हतियार देखाई मार्छु भन्दै हिँडेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले खड्कालाई घरमा लुकाई राखेको उक्तबन्दुक सहित पक्राउ बाजुरा प्रहरी प्रमुख डीएसपी टंक भट्टराईले जानकारी दिए। 

"> भरुवा बन्दुकसहित बाजुरामा एकजना पक्राउ: Dekhapadhi
भरुवा बन्दुकसहित बाजुरामा एकजना पक्राउ <p style="text-align: justify;">बाजुरा। यहाँ भरुवा बन्दुकसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">बडिमालिका नगरपालिका-६ कोर्ध बस्ने २८ वर्षीय माने खड्कालाई एक थान लोड भएको भरुवा बन्दुकसहित गएराति प्रहरीले पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">खड्काले सौतेनी आमा र दिदीलाई कुटपिट गरेको र हतियार देखाई मार्छु भन्दै हिँडेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले खड्कालाई घरमा लुकाई राखेको उक्तबन्दुक सहित पक्राउ बाजुरा प्रहरी प्रमुख डीएसपी टंक भट्टराईले जानकारी दिए।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्