काठमाडौं। सन् २०२० को दोस्रो त्रैमासमा मात्रै अमेरिकाको कुल गार्हस्थ उत्पादनमा ३२.९ प्रतिशतले गिरावट आएको छ।
उपभोक्ताहरूले गरेको खर्च कटौती, लगानी विस्तारमा कमी र विश्व व्यापारमा मन्दी आउँदा अमेरिकाको आर्थिक वृद्धि क्रमशः ओरालो लागिरहेको छ।
अमेरिकामा कोरोनाले महामारीको रूप लिएयताको तीन महीना अर्थतन्त्रको लागि निकै चुतौतीपूर्ण बन्यो।
अमेरिकाको वाणिज्य मन्त्रालयको तथ्याङ्‍कअनुसार अमेरिकी अर्थतन्त्रमा सन् १९५८ यताको सबैभन्दा बढी क्षति पुगेको हो। सन् १९५८ मा अमेरिकाको अर्थतन्त्रमा १० प्रतिशतको क्षति पुगेको थियो। सन् २०२० को पहिलो त्रैमासमा अमेरिकी अर्थतन्त्रमा पाँच प्रतिशतको गिरावट आएको थियो।
अमेरिकी सरकारले कोरोना महामारी नियन्त्रण गर्न नसक्दा अर्थतन्त्रमा ठूलो क्षति बेहोरेको छ भने कोरोनाका कारण मृत्यु हुनेको संख्या पनि दिनदिनै बढिरहेको छ।
अमेरिकाको आर्थिक गतिविधिमा उपभोक्ताको हिस्सा करीब ७० प्रतिशत छ। अहिले उपभोक्ताले खर्च कटौती गर्दा अर्थतन्त्र चलायमान हुन सकेको छैन। अमेरिकी निकायहरूको तथ्याङ्‍कअनुसार अहिले उपभोक्ताले वार्षिक ३४.६ प्रतिशतका दरले खर्च कटौती गरेका छन्।
कोरोनाका कारण पर्यटन उद्योग पूर्णरूपमा ठप्प छ। होटल तथा रेस्टुरेन्ट र बारहरू बन्द छन्।
पछिल्लो तथ्याङ्‍कअनुसार अमेरिकामा आवास तथा हाउजिङ क्षेत्रमा ३८.७ प्रतिशतले गिरावट आएको छ।
लाखौंले गुमाए रोजगारी
रोजगारी गुमाएका करीब १४ लाख अमेरिकीहरूले गत साता नयाँ रोजगारीका लागि आवेदन दिएको अमेरिकाको श्रम विभागले तथ्याङ्‍क सार्वजनिक गरेको छ। त्यसैगरी, आठ लाख ३० हजार मानिसले संघीय महामारी बेरोजगार सहायता कार्यक्रमको लागि आवेदन गरेका छन्।
त्यसबोहक करीब ३० लाख मानिसले राज्यबाट बेरोजगारी सुविधा लिइरहेका छन्। यस्ता सुविधा लिनेहरूमा स्थायी रोजगारी गुमाएका व्यक्तिहरू छन्।
" /> काठमाडौं। सन् २०२० को दोस्रो त्रैमासमा मात्रै अमेरिकाको कुल गार्हस्थ उत्पादनमा ३२.९ प्रतिशतले गिरावट आएको छ।
उपभोक्ताहरूले गरेको खर्च कटौती, लगानी विस्तारमा कमी र विश्व व्यापारमा मन्दी आउँदा अमेरिकाको आर्थिक वृद्धि क्रमशः ओरालो लागिरहेको छ।
अमेरिकामा कोरोनाले महामारीको रूप लिएयताको तीन महीना अर्थतन्त्रको लागि निकै चुतौतीपूर्ण बन्यो।
अमेरिकाको वाणिज्य मन्त्रालयको तथ्याङ्‍कअनुसार अमेरिकी अर्थतन्त्रमा सन् १९५८ यताको सबैभन्दा बढी क्षति पुगेको हो। सन् १९५८ मा अमेरिकाको अर्थतन्त्रमा १० प्रतिशतको क्षति पुगेको थियो। सन् २०२० को पहिलो त्रैमासमा अमेरिकी अर्थतन्त्रमा पाँच प्रतिशतको गिरावट आएको थियो।
अमेरिकी सरकारले कोरोना महामारी नियन्त्रण गर्न नसक्दा अर्थतन्त्रमा ठूलो क्षति बेहोरेको छ भने कोरोनाका कारण मृत्यु हुनेको संख्या पनि दिनदिनै बढिरहेको छ।
अमेरिकाको आर्थिक गतिविधिमा उपभोक्ताको हिस्सा करीब ७० प्रतिशत छ। अहिले उपभोक्ताले खर्च कटौती गर्दा अर्थतन्त्र चलायमान हुन सकेको छैन। अमेरिकी निकायहरूको तथ्याङ्‍कअनुसार अहिले उपभोक्ताले वार्षिक ३४.६ प्रतिशतका दरले खर्च कटौती गरेका छन्।
कोरोनाका कारण पर्यटन उद्योग पूर्णरूपमा ठप्प छ। होटल तथा रेस्टुरेन्ट र बारहरू बन्द छन्।
पछिल्लो तथ्याङ्‍कअनुसार अमेरिकामा आवास तथा हाउजिङ क्षेत्रमा ३८.७ प्रतिशतले गिरावट आएको छ।
लाखौंले गुमाए रोजगारी
रोजगारी गुमाएका करीब १४ लाख अमेरिकीहरूले गत साता नयाँ रोजगारीका लागि आवेदन दिएको अमेरिकाको श्रम विभागले तथ्याङ्‍क सार्वजनिक गरेको छ। त्यसैगरी, आठ लाख ३० हजार मानिसले संघीय महामारी बेरोजगार सहायता कार्यक्रमको लागि आवेदन गरेका छन्।
त्यसबोहक करीब ३० लाख मानिसले राज्यबाट बेरोजगारी सुविधा लिइरहेका छन्। यस्ता सुविधा लिनेहरूमा स्थायी रोजगारी गुमाएका व्यक्तिहरू छन्।
प्रतिक्रिया दिनुहोस्