बागमती। बागमती प्रदेश प्रहरी कार्यालय परिसरमा कभर्ड हल (बहुउद्देशीय) भवनको शिलान्यास गरिएको छ।
प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्तकुमार उक्त भवनको शिलान्यास गरेका हुन्।
प्रहरी समायोजन पश्‍चात प्रदेश प्रहरीको प्रधान कार्यालयको रूपमा कार्य गर्नुपर्ने भएको हुँदा बिभिन्न उद्देश्यले आयोजना हुने आन्तरिक गतिविधि (प्रशिक्षण, सभा, गोष्ठी) लगायत खेलकुद सम्बन्धी कार्यक्रम संचालन गर्न सहज होस् भन्ने उद्देश्यले कभर्ड हलको निर्माण गर्न लागिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
प्रदेश प्रहरी कार्यालयको आन्तरिक श्रोत तथा अन्य निकायहरुको आर्थिक सहयोगमा निर्माण थालनी गरिएको कभर्ड हलको अनुमानित लागत ८४ लाख रूपैयाँ रहेको छ।
" /> बागमती। बागमती प्रदेश प्रहरी कार्यालय परिसरमा कभर्ड हल (बहुउद्देशीय) भवनको शिलान्यास गरिएको छ।
प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्तकुमार उक्त भवनको शिलान्यास गरेका हुन्।
प्रहरी समायोजन पश्‍चात प्रदेश प्रहरीको प्रधान कार्यालयको रूपमा कार्य गर्नुपर्ने भएको हुँदा बिभिन्न उद्देश्यले आयोजना हुने आन्तरिक गतिविधि (प्रशिक्षण, सभा, गोष्ठी) लगायत खेलकुद सम्बन्धी कार्यक्रम संचालन गर्न सहज होस् भन्ने उद्देश्यले कभर्ड हलको निर्माण गर्न लागिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
प्रदेश प्रहरी कार्यालयको आन्तरिक श्रोत तथा अन्य निकायहरुको आर्थिक सहयोगमा निर्माण थालनी गरिएको कभर्ड हलको अनुमानित लागत ८४ लाख रूपैयाँ रहेको छ।
"> ८४ लाखको कभर्ड हल बनाउँदै बागमती प्रदेश प्रहरी: Dekhapadhi
८४ लाखको कभर्ड हल बनाउँदै बागमती प्रदेश प्रहरी
बागमती। बागमती प्रदेश प्रहरी कार्यालय परिसरमा कभर्ड हल (बहुउद्देशीय) भवनको शिलान्यास गरिएको छ।
प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्तकुमार उक्त भवनको शिलान्यास गरेका हुन्।
प्रदेश प्रहरी कार्यालयको आन्तरिक श्रोत तथा अन्य निकायहरुको आर्थिक सहयोगमा निर्माण थालनी गरिएको कभर्ड हलको अनुमानित लागत ८४ लाख रूपैयाँ रहेको छ।
प्रतिक्रिया दिनुहोस्