काठमाडौं। काठमाडौँ उपत्यकाका १८ प्रहरीमा कोरोना भाइरस संक्रमण देखिएको छ। 

प्रहरी प्रधान कार्यालय नक्सालको सवारी शाखामा कार्यरत प्रहरी कर्मचारीमा कोभिड-१९ पोजिटिभ देखिएपछि गरिएको कन्ट्याक्ट ट्रेसिङका आधारमा नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको स्वाब संकलनको परीक्षणबाट आज बिहान थप १८ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो । 

प्रहरी प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतका अनुसार हालसम्म काठमाडौं उपत्यकामा ७२ र उपत्यका बाहिर २५० गरी ३२२ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। 

कोरोना पुष्टि भएकामध्ये १०१ जना निको भएर घर फर्किसकेका छन्। उपत्यकामा कोरोना पुष्टि भएका प्रहरीहरूलाई उपचारका लागि सशस्त्र प्रहरी बलको बलम्बु अस्पतालमा लगिएको छ। रासस

" /> काठमाडौं। काठमाडौँ उपत्यकाका १८ प्रहरीमा कोरोना भाइरस संक्रमण देखिएको छ। 

प्रहरी प्रधान कार्यालय नक्सालको सवारी शाखामा कार्यरत प्रहरी कर्मचारीमा कोभिड-१९ पोजिटिभ देखिएपछि गरिएको कन्ट्याक्ट ट्रेसिङका आधारमा नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको स्वाब संकलनको परीक्षणबाट आज बिहान थप १८ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो । 

प्रहरी प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतका अनुसार हालसम्म काठमाडौं उपत्यकामा ७२ र उपत्यका बाहिर २५० गरी ३२२ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। 

कोरोना पुष्टि भएकामध्ये १०१ जना निको भएर घर फर्किसकेका छन्। उपत्यकामा कोरोना पुष्टि भएका प्रहरीहरूलाई उपचारका लागि सशस्त्र प्रहरी बलको बलम्बु अस्पतालमा लगिएको छ। रासस

"> काठमाडौं उपत्यकाका थप १८ प्रहरीमा कोरोना संक्रमण, अहिलेसम्म देशभर ३२२ प्रहरी संक्रमित: Dekhapadhi
काठमाडौं उपत्यकाका थप १८ प्रहरीमा कोरोना संक्रमण, अहिलेसम्म देशभर ३२२ प्रहरी संक्रमित <p style="text-align: justify;">काठमाडौं। काठमाडौँ उपत्यकाका १८ प्रहरीमा कोरोना भाइरस संक्रमण देखिएको छ।&nbsp;</p> <p style="text-align: justify;">प्रहरी प्रधान कार्यालय नक्सालको सवारी शाखामा कार्यरत प्रहरी कर्मचारीमा कोभिड-१९ पोजिटिभ देखिएपछि गरिएको कन्ट्याक्ट ट्रेसिङका आधारमा नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको स्वाब संकलनको परीक्षणबाट आज बिहान थप १८ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो ।&nbsp;</p> <p style="text-align: justify;">प्रहरी प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतका अनुसार हालसम्म काठमाडौं उपत्यकामा ७२ र उपत्यका बाहिर २५० गरी ३२२ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।&nbsp;</p> <p style="text-align: justify;">कोरोना पुष्टि भएकामध्ये १०१ जना निको भएर घर फर्किसकेका छन्। उपत्यकामा कोरोना पुष्टि भएका प्रहरीहरूलाई उपचारका लागि सशस्त्र प्रहरी बलको बलम्बु अस्पतालमा लगिएको छ। रासस</p>
प्रतिक्रिया दिनुहोस्