सिन्धुपाल्चोक। इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको बाँधस्थलमा गएको पहिरोले आयोजनाको उत्पादन ठप्प भएको छ।

पाँचपोखरी थाङ्पाल-८ तिपेनीमा रहेको ७.५ मेगावाट उत्पादन क्षमता भएको उक्त आयोजनाको बाँधस्थलमा आज बिहान २ बजेतिर पहिरो खसेको थियो।

पहिरोले आयोजनाको सुरुङ मार्गको मूख्य प्रवेशद्वार, फ्लसिङ सिस्टम (पोखरीबाट बालुवा फाल्ने) र पोखरीमा पूर्णरूपमा क्षति पुगेको छ।

पहिरोले तिपेनी बजार तथा पहिरोमाथिको मानव बस्तीसमेत जोखिममा परेको छ। निरन्तरको वर्षा तथा पाँचपोखरी पर्यटन मार्गको निर्माण र विस्तारका कारण उक्त क्षेत्रमा यसअघि पनि पहिरो खस्दै आएको थियो।

पहिरोका कारण सवारीसाधन तथा मानिसको आवतजावतसमेत बन्द भएको छ। उक्त स्थानमा वैकल्पिक बाटोसमेत नहुँदा सयौँ मानिस बीचबाटोमै अलपत्र परेका छन्।

पहिरोका कारण अलपत्र मानिसको उद्धार तथा अवरुद्ध बाटो खुलाउन तत्काल लागि पर्ने पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले बताए। रासस

" /> सिन्धुपाल्चोक। इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको बाँधस्थलमा गएको पहिरोले आयोजनाको उत्पादन ठप्प भएको छ।

पाँचपोखरी थाङ्पाल-८ तिपेनीमा रहेको ७.५ मेगावाट उत्पादन क्षमता भएको उक्त आयोजनाको बाँधस्थलमा आज बिहान २ बजेतिर पहिरो खसेको थियो।

पहिरोले आयोजनाको सुरुङ मार्गको मूख्य प्रवेशद्वार, फ्लसिङ सिस्टम (पोखरीबाट बालुवा फाल्ने) र पोखरीमा पूर्णरूपमा क्षति पुगेको छ।

पहिरोले तिपेनी बजार तथा पहिरोमाथिको मानव बस्तीसमेत जोखिममा परेको छ। निरन्तरको वर्षा तथा पाँचपोखरी पर्यटन मार्गको निर्माण र विस्तारका कारण उक्त क्षेत्रमा यसअघि पनि पहिरो खस्दै आएको थियो।

पहिरोका कारण सवारीसाधन तथा मानिसको आवतजावतसमेत बन्द भएको छ। उक्त स्थानमा वैकल्पिक बाटोसमेत नहुँदा सयौँ मानिस बीचबाटोमै अलपत्र परेका छन्।

पहिरोका कारण अलपत्र मानिसको उद्धार तथा अवरुद्ध बाटो खुलाउन तत्काल लागि पर्ने पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले बताए। रासस

"> पहिरोको क्षतिका कारण इन्द्रावती जलविद्युतको उत्पादन ठप्प: Dekhapadhi
पहिरोको क्षतिका कारण इन्द्रावती जलविद्युतको उत्पादन ठप्प
सिन्धुपाल्चोक। इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको बाँधस्थलमा गएको पहिरोले आयोजनाको उत्पादन ठप्प भएको छ।

पाँचपोखरी थाङ्पाल-८ तिपेनीमा रहेको ७.५ मेगावाट उत्पादन क्षमता भएको उक्त आयोजनाको बाँधस्थलमा आज बिहान २ बजेतिर पहिरो खसेको थियो।

पहिरोले आयोजनाको सुरुङ मार्गको मूख्य प्रवेशद्वार, फ्लसिङ सिस्टम (पोखरीबाट बालुवा फाल्ने) र पोखरीमा पूर्णरूपमा क्षति पुगेको छ।

पहिरोले तिपेनी बजार तथा पहिरोमाथिको मानव बस्तीसमेत जोखिममा परेको छ। निरन्तरको वर्षा तथा पाँचपोखरी पर्यटन मार्गको निर्माण र विस्तारका कारण उक्त क्षेत्रमा यसअघि पनि पहिरो खस्दै आएको थियो।

पहिरोका कारण सवारीसाधन तथा मानिसको आवतजावतसमेत बन्द भएको छ। उक्त स्थानमा वैकल्पिक बाटोसमेत नहुँदा सयौँ मानिस बीचबाटोमै अलपत्र परेका छन्।

पहिरोका कारण अलपत्र मानिसको उद्धार तथा अवरुद्ध बाटो खुलाउन तत्काल लागि पर्ने पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले बताए। रासस

प्रतिक्रिया दिनुहोस्