काठमाडौं। अफगानिस्तानको लोगर प्रान्तमा शक्तिशाली कार बम विस्फोटमा परी कम्तीमा १७ जनाको मृत्यु भएको छ।

उक्त विष्फोट ईद पर्वको पूर्वसन्ध्यामा तालिबानले यु्द्धविराम घोषणा गरेपछि भएको हो।

तालिबानले उक्त विष्फोटको जिम्मेवारी लिन अस्वीकार गरेको छ, यद्यपि इस्लामिक सरकारले अहिलेसम्म घटनाको बारेमा बोलेको छैन।

उक्त बम विष्फोट एक आत्मघाती आक्रमणकारीले गरेको हुनसक्ने लोगर गभर्नरका प्रवक्ता देदार लावाङले बताएका छन्।

विष्फोट गभर्नरको कार्यालय नजिकै भएको हो, जहाँ चाडका लागि आवश्यक सामान किन्ने सर्वसाधारणको भीड थियो। बीबीसी

" /> काठमाडौं। अफगानिस्तानको लोगर प्रान्तमा शक्तिशाली कार बम विस्फोटमा परी कम्तीमा १७ जनाको मृत्यु भएको छ।

उक्त विष्फोट ईद पर्वको पूर्वसन्ध्यामा तालिबानले यु्द्धविराम घोषणा गरेपछि भएको हो।

तालिबानले उक्त विष्फोटको जिम्मेवारी लिन अस्वीकार गरेको छ, यद्यपि इस्लामिक सरकारले अहिलेसम्म घटनाको बारेमा बोलेको छैन।

उक्त बम विष्फोट एक आत्मघाती आक्रमणकारीले गरेको हुनसक्ने लोगर गभर्नरका प्रवक्ता देदार लावाङले बताएका छन्।

विष्फोट गभर्नरको कार्यालय नजिकै भएको हो, जहाँ चाडका लागि आवश्यक सामान किन्ने सर्वसाधारणको भीड थियो। बीबीसी

"> अफगानिस्तानमा कार बम विस्फोटमा १७ को मृत्यु: Dekhapadhi
अफगानिस्तानमा कार बम विस्फोटमा १७ को मृत्यु
काठमाडौं। अफगानिस्तानको लोगर प्रान्तमा शक्तिशाली कार बम विस्फोटमा परी कम्तीमा १७ जनाको मृत्यु भएको छ।

उक्त विष्फोट ईद पर्वको पूर्वसन्ध्यामा तालिबानले यु्द्धविराम घोषणा गरेपछि भएको हो।

तालिबानले उक्त विष्फोटको जिम्मेवारी लिन अस्वीकार गरेको छ, यद्यपि इस्लामिक सरकारले अहिलेसम्म घटनाको बारेमा बोलेको छैन।

उक्त बम विष्फोट एक आत्मघाती आक्रमणकारीले गरेको हुनसक्ने लोगर गभर्नरका प्रवक्ता देदार लावाङले बताएका छन्।

विष्फोट गभर्नरको कार्यालय नजिकै भएको हो, जहाँ चाडका लागि आवश्यक सामान किन्ने सर्वसाधारणको भीड थियो। बीबीसी

प्रतिक्रिया दिनुहोस्