गोदावरी। कैलाली प्रहरीले जबर्जस्ती करणी मुद्दाका फरार रहेका एक अभियुक्तलाई नौ वर्षपछि पक्राउ गरेको छ। 

२६ वर्षीया महिलालाई जबर्जस्ती करणी गरी फरार रहेका भजनी नगरपालिका-९ का ३४ वर्षीय बिस्ने चौधरीलाई नौ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए। 

कैलाली जिल्ला अदालतको १७ वैशाख २०७१ को आदेशले चौधरीलाई ६ वर्ष कैदको सजाय तोकेको थियो। उनलाई कारागार पठाइसकिएको प्रहरीले बताएको छ। रासस

" /> गोदावरी। कैलाली प्रहरीले जबर्जस्ती करणी मुद्दाका फरार रहेका एक अभियुक्तलाई नौ वर्षपछि पक्राउ गरेको छ। 

२६ वर्षीया महिलालाई जबर्जस्ती करणी गरी फरार रहेका भजनी नगरपालिका-९ का ३४ वर्षीय बिस्ने चौधरीलाई नौ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए। 

कैलाली जिल्ला अदालतको १७ वैशाख २०७१ को आदेशले चौधरीलाई ६ वर्ष कैदको सजाय तोकेको थियो। उनलाई कारागार पठाइसकिएको प्रहरीले बताएको छ। रासस

"> जबर्जस्ती करणीका फरार अभियुक्त ९ वर्षपछि पक्राउ : Dekhapadhi
जबर्जस्ती करणीका फरार अभियुक्त ९ वर्षपछि पक्राउ  <p style="text-align: justify;">गोदावरी। कैलाली प्रहरीले जबर्जस्ती करणी मुद्दाका फरार रहेका एक अभियुक्तलाई नौ वर्षपछि पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">२६ वर्षीया महिलालाई जबर्जस्ती करणी गरी फरार रहेका भजनी नगरपालिका-९ का ३४ वर्षीय बिस्ने चौधरीलाई नौ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए।&nbsp;</p> <p style="text-align: justify;">कैलाली जिल्ला अदालतको १७ वैशाख २०७१ को आदेशले चौधरीलाई ६ वर्ष कैदको सजाय तोकेको थियो। उनलाई कारागार पठाइसकिएको प्रहरीले बताएको छ। रासस</p>
प्रतिक्रिया दिनुहोस्