गोदावरी। कैलालीमा सवारी पास दुरुपयोग गर्ने दुई बस चालकलाई प्रहरीले पक्राउ गरेको छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त टोलीले गोदावरी नगरपालिका-४ बाट दुई चालकसहित बसलाई नियन्त्रणमा लिएको हो।

अछामको चौरपाटी गाउँपालिका-५ बस्ने गोकुल खड्कासहित ना. ४ ख ९९७२ नम्बरको बस  नियन्त्रणमा लिएको प्रहरीले जनाउको छ। सवारी पास जाँच गर्दा १३ यात्रु लैजाने अनुमति भएको र उक्त बसले २२ यात्रु बोकेको फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए।

त्यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका-१० बस्ने भरतसिंह धनाडीलाई महेन्द्रनगरबाट बैतडीतर्फ गइरहेको ना. ७ ख २७२३ बससहित पक्राउ गरिएको छ। धनाडीले सवारी पासमा १८ यात्रु लैजाने अनुमति दिइएकामा ३२ यात्रु चढाउका थिए।

बससहित चालकलाई सङ्क्रामण रोग ऐन २०२० बमोजिम आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालयमा पठाइएको छ। रासस

" /> गोदावरी। कैलालीमा सवारी पास दुरुपयोग गर्ने दुई बस चालकलाई प्रहरीले पक्राउ गरेको छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त टोलीले गोदावरी नगरपालिका-४ बाट दुई चालकसहित बसलाई नियन्त्रणमा लिएको हो।

अछामको चौरपाटी गाउँपालिका-५ बस्ने गोकुल खड्कासहित ना. ४ ख ९९७२ नम्बरको बस  नियन्त्रणमा लिएको प्रहरीले जनाउको छ। सवारी पास जाँच गर्दा १३ यात्रु लैजाने अनुमति भएको र उक्त बसले २२ यात्रु बोकेको फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए।

त्यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका-१० बस्ने भरतसिंह धनाडीलाई महेन्द्रनगरबाट बैतडीतर्फ गइरहेको ना. ७ ख २७२३ बससहित पक्राउ गरिएको छ। धनाडीले सवारी पासमा १८ यात्रु लैजाने अनुमति दिइएकामा ३२ यात्रु चढाउका थिए।

बससहित चालकलाई सङ्क्रामण रोग ऐन २०२० बमोजिम आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालयमा पठाइएको छ। रासस

"> अनुमतिभन्दा बढी यात्रु बोक्‍ने चालक नियन्त्रणमा: Dekhapadhi
अनुमतिभन्दा बढी यात्रु बोक्‍ने चालक नियन्त्रणमा
गोदावरी। कैलालीमा सवारी पास दुरुपयोग गर्ने दुई बस चालकलाई प्रहरीले पक्राउ गरेको छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त टोलीले गोदावरी नगरपालिका-४ बाट दुई चालकसहित बसलाई नियन्त्रणमा लिएको हो।

अछामको चौरपाटी गाउँपालिका-५ बस्ने गोकुल खड्कासहित ना. ४ ख ९९७२ नम्बरको बस  नियन्त्रणमा लिएको प्रहरीले जनाउको छ। सवारी पास जाँच गर्दा १३ यात्रु लैजाने अनुमति भएको र उक्त बसले २२ यात्रु बोकेको फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए।

त्यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका-१० बस्ने भरतसिंह धनाडीलाई महेन्द्रनगरबाट बैतडीतर्फ गइरहेको ना. ७ ख २७२३ बससहित पक्राउ गरिएको छ। धनाडीले सवारी पासमा १८ यात्रु लैजाने अनुमति दिइएकामा ३२ यात्रु चढाउका थिए।

बससहित चालकलाई सङ्क्रामण रोग ऐन २०२० बमोजिम आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालयमा पठाइएको छ। रासस

प्रतिक्रिया दिनुहोस्