कैलाली। कैलालीमा अविरल वर्षापछि नदीमा आएको बाढीसँगै बेपत्ता भएका एक जनाकाे शव फेला परेकाे छ।

बुधबार बेपत्ता भएका भजनी नगरपालिका-८ का ईश्वर शाहको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपन शमशेर जबराले जानकारी दिए। बेपत्तामध्ये स्केल चौधरीको शव हिजो साँझ फेला परेको थियो।

अर्का बेपत्ता चक्रबहादुर विकको अवस्था अझै अज्ञात रहेको र उनको खोजी कार्य भइरहेको प्रहरी उपरीक्षक जबराले बताए।

" /> कैलाली। कैलालीमा अविरल वर्षापछि नदीमा आएको बाढीसँगै बेपत्ता भएका एक जनाकाे शव फेला परेकाे छ।

बुधबार बेपत्ता भएका भजनी नगरपालिका-८ का ईश्वर शाहको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपन शमशेर जबराले जानकारी दिए। बेपत्तामध्ये स्केल चौधरीको शव हिजो साँझ फेला परेको थियो।

अर्का बेपत्ता चक्रबहादुर विकको अवस्था अझै अज्ञात रहेको र उनको खोजी कार्य भइरहेको प्रहरी उपरीक्षक जबराले बताए।

"> कैलालीमा बाढीले बगाएर बेपत्ता एक जनाकाे शव फेला: Dekhapadhi बुधबार बेपत्ता भएका भजनी नगरपालिका-८ का ईश्वर शाहको शव आज बिहान फेला।
  • अर्का बेपत्ता चक्रबहादुर विकको अवस्था अझै अज्ञात।
  • ">
    कैलालीमा बाढीले बगाएर बेपत्ता एक जनाकाे शव फेला <p style="text-align: justify;">कैलाली। कैलालीमा अविरल वर्षापछि नदीमा आएको बाढीसँगै बेपत्ता भएका एक जनाकाे शव फेला परेकाे छ।</p> <p style="text-align: justify;">बुधबार बेपत्ता भएका भजनी नगरपालिका-८ का ईश्वर शाहको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपन शमशेर जबराले जानकारी दिए। बेपत्तामध्ये स्केल चौधरीको शव हिजो साँझ फेला परेको थियो।</p> <p style="text-align: justify;">अर्का बेपत्ता चक्रबहादुर विकको अवस्था अझै अज्ञात रहेको र उनको खोजी कार्य भइरहेको प्रहरी उपरीक्षक जबराले बताए।</p>
    प्रतिक्रिया दिनुहोस्