बागमती। प्रहरी आचरण र अनुशासनविपरीत काम गरेको अभियोगमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले एक हवल्दारसहित चार प्रहरीलाई निलम्बन गरेको छ। 

सो कार्यालयका अनुसार सेवाग्राहीसँग घुस लिदैगर्दा रङ्गेहात पक्राउ परेपछि चार प्रहरी निलम्बनमा परेका हुन्। यसअघि सेवाग्राहीसँग १२ हजार घुस  लिएको आरोपमा प्रहरी निरीक्षक रामवालक राय यादवलाई कारवाही  गरिएको थियो ।

निलम्बनमा पर्नेमा जिल्ला प्रहरी कार्यालय रामनगरमा कार्यरत प्रहरी हवल्दार प्रकाश जैशी, प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरमा कार्यरत प्रहरी जवान योगेन्द्र मल्ल, इलाका प्रहरी कार्यालय मनहरिमा कार्यरत प्रहरी जवान अजय महतो र ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी जवान लक्ष्मणकुमार महतो छन्। 

प्रहरीको विशेष टोलीले उनीहरूलाई सवारी चालकसँग घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि  बढाएको हो। प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विज्ञान कस्नेतको संयोजकत्वमा तीन सदस्यीय छानविन समितिसमेत गठन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। रासस 

" /> बागमती। प्रहरी आचरण र अनुशासनविपरीत काम गरेको अभियोगमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले एक हवल्दारसहित चार प्रहरीलाई निलम्बन गरेको छ। 

सो कार्यालयका अनुसार सेवाग्राहीसँग घुस लिदैगर्दा रङ्गेहात पक्राउ परेपछि चार प्रहरी निलम्बनमा परेका हुन्। यसअघि सेवाग्राहीसँग १२ हजार घुस  लिएको आरोपमा प्रहरी निरीक्षक रामवालक राय यादवलाई कारवाही  गरिएको थियो ।

निलम्बनमा पर्नेमा जिल्ला प्रहरी कार्यालय रामनगरमा कार्यरत प्रहरी हवल्दार प्रकाश जैशी, प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरमा कार्यरत प्रहरी जवान योगेन्द्र मल्ल, इलाका प्रहरी कार्यालय मनहरिमा कार्यरत प्रहरी जवान अजय महतो र ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी जवान लक्ष्मणकुमार महतो छन्। 

प्रहरीको विशेष टोलीले उनीहरूलाई सवारी चालकसँग घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि  बढाएको हो। प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विज्ञान कस्नेतको संयोजकत्वमा तीन सदस्यीय छानविन समितिसमेत गठन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। रासस 

"> सेवाग्राहीसँग घुस लिने चार प्रहरी निलम्बन: Dekhapadhi प्रदेश प्रहरी कार्यालय हेटौंडाले एक हवल्दारसहित चार प्रहरी कर्मचारीलाई निलम्बन गर्‍यो
  • सवारीचालकसँग घुस लिँदै गर्दा उनीहरूलाई नियन्त्रणमा लिइएको थियो
  • ">
    सेवाग्राहीसँग घुस लिने चार प्रहरी निलम्बन <p style="text-align: justify;">बागमती। प्रहरी आचरण र अनुशासनविपरीत काम गरेको अभियोगमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले एक हवल्दारसहित चार प्रहरीलाई निलम्बन गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">सो कार्यालयका अनुसार सेवाग्राहीसँग घुस लिदैगर्दा रङ्गेहात पक्राउ परेपछि चार प्रहरी निलम्बनमा परेका हुन्। यसअघि सेवाग्राहीसँग १२ हजार घुस &nbsp;लिएको आरोपमा प्रहरी निरीक्षक रामवालक राय यादवलाई कारवाही &nbsp;गरिएको थियो ।</p> <p style="text-align: justify;">निलम्बनमा पर्नेमा जिल्ला प्रहरी कार्यालय रामनगरमा कार्यरत प्रहरी हवल्दार प्रकाश जैशी, प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरमा कार्यरत प्रहरी जवान योगेन्द्र मल्ल, इलाका प्रहरी कार्यालय मनहरिमा कार्यरत प्रहरी जवान अजय महतो र ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी जवान लक्ष्मणकुमार महतो छन्।&nbsp;</p> <p style="text-align: justify;">प्रहरीको विशेष टोलीले उनीहरूलाई सवारी चालकसँग घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि &nbsp;बढाएको हो। प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विज्ञान कस्नेतको संयोजकत्वमा तीन सदस्यीय छानविन समितिसमेत गठन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। रासस&nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्