काठमाडौं। १ भदौबाट देशभर विद्यार्थी भर्ना अभियान चल्दैछ। कोरोना महामारीबाट वैशाखमा हुनुपर्ने अभियान रोकिएको थियो। ७ साउनबाट  लकडाउन हटेसँगै सरकारले विद्यार्थी भर्ना अभियानका लागि अनुमति दिएको थियो।

तर, पठनपाठन भने तत्काल नगर्ने सरकारले जनाएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले अवस्था सहज नभएसम्म विद्यालय सञ्चालनमा नआउने स्पष्ट पार्दै आएका छन्। यदि त्यसो हो भने १ भदौबाट किन विद्यार्थी भर्ना गर्न लागिएको ? आम अभिभावकको प्रश्न छ।

सिफारिस

अभिभावक संघ नेपालका अध्यक्ष केशव पुरी यसलाई अभिभावकहरूबाट पैसा असुल्ने षडयन्त्र मात्र भएको बताउँछन्। नीजि विद्यालयहरूले दिँदैं आएको दबाब थेग्न नसकेर सरकार भर्ना गर्न दिन तयार भएको उनको भनाइ छ।

“कोरोना महामारी कहिले सकिन्छ। अहिले नै भन्न सकिने आधार छैन्। तर, सरकारलाई विद्यार्थी भर्ना गर्न किन हतार भयो? यो सबै नीजि विद्यालयहरूको दबाब थेग्न नसकेर गरेको हो।” उनले भने।

यदि कोरोना महामारी नभएको भए अहिलेसम्म विद्यालयहरूले पहिलो त्रैमासिक परीक्षा पनि गरिसक्थ्ये। नीजि विद्यालयहरूले त असोजभित्रै दोस्रो त्रैमासिक परीक्षा सकाएर ६ महीनाको शुल्क पनि लिइसक्थ्ये। तर, अहिले अवस्था सहज छैन्। नीजि विद्यालयहरूले आफ्ना शिक्षक कर्मचारीलाई चैतदेखि कै तलब दिन सकिरहेका छैनन्।

“कोरोना महामारी कहिले सकिन्छ। अहिले नै भन्न सकिने आधार छैन्। तर, सरकारलाई विद्यार्थी भर्ना गर्न किन हतार भयो? यो सबै नीजि विद्यालयहरूको दबाब थेग्न नसकेर गरेको हो।”

अध्यक्ष पुरीले नीजि विद्यालयहरूले भाडा, विजुली पानी, इन्टरनेट लगायतको खर्च तिर्न नसकेर सरकारलाई दबाब दिएको बताए।

“उनीहरूले वैकल्पिक सिकाई नै बन्द गर्नुका साथै शिक्षक-कर्मचारीलाई बेतलवी बिदा दिएर सरकारलाई दबाब दिए। यसको कारण सरकारलाई दबाब परेर यस्तो निर्णय गरिएको हो।” अध्यक्ष पुरीले भने।

विद्यालय सञ्चालकहरूको दबाबमा परेर सरकारले भर्ना खोलेको भन्दै विद्यालयले अभिभावकबाट सबै शुल्क असुलेपछि फेरि बन्द गराउने उनले दाबी गरे।

“हामीहरू भने कुनै पनि हालतमा त्यो अभियानमा पनि सहभागि हुँदैंनौं। र, अभिभावकहरूलाई पनि सहभागी नहुन अनुरोध गरेका छौं।” अध्यक्ष पुरीले भने।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतम १ भदौबाट विद्यार्थी भर्ना गरिने बताउँछन्।

“विगतका वर्ष जसरी तामझामसाथ अभियान चल्दैन्। भौतिक दूरी कायम गराउँदै भर्ना गरिन्छ”, निर्देशक गौतमले भने, “भदौ १५ गतेसम्म भर्ना चल्छ। त्यसपछि अवस्था सहज भयो भने पठनपाठन हुन्छ।”

भर्ना गरेरपछि अवस्था सहज हुँदा नै पठनपाठन गर्न त्यसको पूर्वतयारी विद्यार्थी भर्ना भएको विद्यालय मापदण्ड शाखा प्रमुख समेत रहेका निर्देशक गौतमले बताए।

शिक्षाविद् प्रा.डा. विद्यानाथ कोईरालाले महामारीको जोखिम बढिरहेका बेला विद्यार्थी भर्ना गर्नु भनेको अभिभावकबाट पैसा असुल्ने बाटो मात्र भएको बताए।

“जोखिम दिनप्रतिदिन बढिरहेको छ। यस्तो अवस्थामा भर्ना मात्र गरेर के गर्ने ?”, शिक्षाविद् कोईरालाले भने, “यो त अभिभावकहरूबाट पैसा असुल्ने खेल मात्र हो। निजी विद्यालयलाई पैसा कसरी उठाउने भन्ने भइरहेको छ। उनीहरुका लागि यो नै उत्तम बाटो हो।”

" /> काठमाडौं। १ भदौबाट देशभर विद्यार्थी भर्ना अभियान चल्दैछ। कोरोना महामारीबाट वैशाखमा हुनुपर्ने अभियान रोकिएको थियो। ७ साउनबाट  लकडाउन हटेसँगै सरकारले विद्यार्थी भर्ना अभियानका लागि अनुमति दिएको थियो।

"> भदौ १ बाट विद्यार्थी भर्ना गरेर के गर्ने ?  : Dekhapadhi विद्यालय कहिले खुल्ने अझै अनिश्‍चित
• भदौ १ गतेबाट विद्यार्थी भर्ना गराएर अनि विद्यार्थी कहिलेबाट विद्यालय जाने
• विद्यार्थी भर्नाको नाममा पैसा असुल्ने दाउ मात्र भएको अभिभावकहरूको गुनासो

भदौ १ बाट विद्यार्थी भर्ना गरेर के गर्ने ?
काठमाडौं। १ भदौबाट देशभर विद्यार्थी भर्ना अभियान चल्दैछ। कोरोना महामारीबाट वैशाखमा हुनुपर्ने अभियान रोकिएको थियो। ७ साउनबाट  लकडाउन हटेसँगै सरकारले विद्यार्थी भर्ना अभियानका लागि अनुमति दिएको थियो।

तर, पठनपाठन भने तत्काल नगर्ने सरकारले जनाएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले अवस्था सहज नभएसम्म विद्यालय सञ्चालनमा नआउने स्पष्ट पार्दै आएका छन्। यदि त्यसो हो भने १ भदौबाट किन विद्यार्थी भर्ना गर्न लागिएको ? आम अभिभावकको प्रश्न छ।

सिफारिस

कपिलवस्तुमा विद्यार्थी र शिक्षकमा कोरोना संक्रमण, वैकल्पिक कक्षा बन्द

अभिभावक संघ नेपालका अध्यक्ष केशव पुरी यसलाई अभिभावकहरूबाट पैसा असुल्ने षडयन्त्र मात्र भएको बताउँछन्। नीजि विद्यालयहरूले दिँदैं आएको दबाब थेग्न नसकेर सरकार भर्ना गर्न दिन तयार भएको उनको भनाइ छ।

“कोरोना महामारी कहिले सकिन्छ। अहिले नै भन्न सकिने आधार छैन्। तर, सरकारलाई विद्यार्थी भर्ना गर्न किन हतार भयो? यो सबै नीजि विद्यालयहरूको दबाब थेग्न नसकेर गरेको हो।” उनले भने।

यदि कोरोना महामारी नभएको भए अहिलेसम्म विद्यालयहरूले पहिलो त्रैमासिक परीक्षा पनि गरिसक्थ्ये। नीजि विद्यालयहरूले त असोजभित्रै दोस्रो त्रैमासिक परीक्षा सकाएर ६ महीनाको शुल्क पनि लिइसक्थ्ये। तर, अहिले अवस्था सहज छैन्। नीजि विद्यालयहरूले आफ्ना शिक्षक कर्मचारीलाई चैतदेखि कै तलब दिन सकिरहेका छैनन्।

“कोरोना महामारी कहिले सकिन्छ। अहिले नै भन्न सकिने आधार छैन्। तर, सरकारलाई विद्यार्थी भर्ना गर्न किन हतार भयो? यो सबै नीजि विद्यालयहरूको दबाब थेग्न नसकेर गरेको हो।”

अध्यक्ष पुरीले नीजि विद्यालयहरूले भाडा, विजुली पानी, इन्टरनेट लगायतको खर्च तिर्न नसकेर सरकारलाई दबाब दिएको बताए।

“उनीहरूले वैकल्पिक सिकाई नै बन्द गर्नुका साथै शिक्षक-कर्मचारीलाई बेतलवी बिदा दिएर सरकारलाई दबाब दिए। यसको कारण सरकारलाई दबाब परेर यस्तो निर्णय गरिएको हो।” अध्यक्ष पुरीले भने।

विद्यालय सञ्चालकहरूको दबाबमा परेर सरकारले भर्ना खोलेको भन्दै विद्यालयले अभिभावकबाट सबै शुल्क असुलेपछि फेरि बन्द गराउने उनले दाबी गरे।

“हामीहरू भने कुनै पनि हालतमा त्यो अभियानमा पनि सहभागि हुँदैंनौं। र, अभिभावकहरूलाई पनि सहभागी नहुन अनुरोध गरेका छौं।” अध्यक्ष पुरीले भने।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतम १ भदौबाट विद्यार्थी भर्ना गरिने बताउँछन्।

“विगतका वर्ष जसरी तामझामसाथ अभियान चल्दैन्। भौतिक दूरी कायम गराउँदै भर्ना गरिन्छ”, निर्देशक गौतमले भने, “भदौ १५ गतेसम्म भर्ना चल्छ। त्यसपछि अवस्था सहज भयो भने पठनपाठन हुन्छ।”

भर्ना गरेरपछि अवस्था सहज हुँदा नै पठनपाठन गर्न त्यसको पूर्वतयारी विद्यार्थी भर्ना भएको विद्यालय मापदण्ड शाखा प्रमुख समेत रहेका निर्देशक गौतमले बताए।

शिक्षाविद् प्रा.डा. विद्यानाथ कोईरालाले महामारीको जोखिम बढिरहेका बेला विद्यार्थी भर्ना गर्नु भनेको अभिभावकबाट पैसा असुल्ने बाटो मात्र भएको बताए।

“जोखिम दिनप्रतिदिन बढिरहेको छ। यस्तो अवस्थामा भर्ना मात्र गरेर के गर्ने ?”, शिक्षाविद् कोईरालाले भने, “यो त अभिभावकहरूबाट पैसा असुल्ने खेल मात्र हो। निजी विद्यालयलाई पैसा कसरी उठाउने भन्ने भइरहेको छ। उनीहरुका लागि यो नै उत्तम बाटो हो।”

प्रतिक्रिया दिनुहोस्