काठमाडौं। कुवेत सरकारले पछिल्लो करिब साढे तीन महीनादेखि बन्द गरेका अन्तर्राष्ट्रिय विमान सेवा अगष्‍ट १ बाट पुनः शुरू गर्ने भएको छ।
हिजो बिहानै कुवेत सरकाले अगष्‍टबाट भारत, पाकिस्तान, नेपाल, बङ्गलादेश, श्रीलङ्का, इरान र फिलिपिन्सबाट आउनेबाहेक अन्य देशमा रहेका आफ्ना नागरिक र प्रवासीसमेतले आवतजावत गर्नसक्ने बताएको छ।
भारतीय नागरिकमाथि कुवेतले लगाएको निषेधबारे भारतीय विदेश मन्त्रालयलाई जानकारी रहेको र यसलाई प्रशासनिक स्तरबाट समाधान गर्ने कोशिस गरिएको बताइएको छ। अन्य मुलुकले भने यसबारे केही बोलेका छैनन्।
कुवेत सरकारको पछिल्लो निर्णयले त्यहाँ काम गर्ने भारतीय बढी चिन्तित हुन पुगेका छन्। कतिपय भारतीय कोभिड-१९को समस्याअगावै कुवेतबाट छुट्टीमा स्वदेश आएका थिए। उनीहरू काममा फर्कन चाहन्छन्, तर कुवेतले निषेध लगाएको छ।
छुट्टीमा घर आएका कतिपयले जागिर गुमाउनै पर्ने छ भने नयाँ कामको सम्भावना शून्य छ। कुवेतको नयाँ नियम लागू भएका खण्डमा कम्तीमा पनि आठ लाख भारतीय स्वदेश फर्कनुपर्ने छ।
सम्बद्ध अधिकारीहरुले मङ्गलबार प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्रालय तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र लेखर भारत सरकारले कुवेतका लागि विमान सेवा सुरु गर्न अनुरोध गरेका छन्।
भारत र कुवेतबीच विमान सेवाका विषयमा विवाद चल्दै आएका कारण पनि अहिले यस्तो निर्णय हुन पुगेको कतिपय बताउँछन्। कुवेतको चाहना भारतीयलाई प्रवेशमा निषेध गर्ने मात्रै रहेको कतिपयको अनुमान छ।
कोरोना महामारीका कारण कुवेत सरकारले मध्य मार्चदेखि अन्तर्राष्ट्रिय विमान सेवा बन्द गरेको थियो। तर, पछिल्लो दुई महीनादेखि भने कुवेतमा फसेका विभिन्न देशका नागरिकलाई उद्धार गर्न भने अनुमति दिइएको थियो। यसका भारतको ‘बन्दे भारत मिसन’को उडान पनि समावेश थियो।
" /> काठमाडौं। कुवेत सरकारले पछिल्लो करिब साढे तीन महीनादेखि बन्द गरेका अन्तर्राष्ट्रिय विमान सेवा अगष्‍ट १ बाट पुनः शुरू गर्ने भएको छ।
हिजो बिहानै कुवेत सरकाले अगष्‍टबाट भारत, पाकिस्तान, नेपाल, बङ्गलादेश, श्रीलङ्का, इरान र फिलिपिन्सबाट आउनेबाहेक अन्य देशमा रहेका आफ्ना नागरिक र प्रवासीसमेतले आवतजावत गर्नसक्ने बताएको छ।
भारतीय नागरिकमाथि कुवेतले लगाएको निषेधबारे भारतीय विदेश मन्त्रालयलाई जानकारी रहेको र यसलाई प्रशासनिक स्तरबाट समाधान गर्ने कोशिस गरिएको बताइएको छ। अन्य मुलुकले भने यसबारे केही बोलेका छैनन्।
कुवेत सरकारको पछिल्लो निर्णयले त्यहाँ काम गर्ने भारतीय बढी चिन्तित हुन पुगेका छन्। कतिपय भारतीय कोभिड-१९को समस्याअगावै कुवेतबाट छुट्टीमा स्वदेश आएका थिए। उनीहरू काममा फर्कन चाहन्छन्, तर कुवेतले निषेध लगाएको छ।
छुट्टीमा घर आएका कतिपयले जागिर गुमाउनै पर्ने छ भने नयाँ कामको सम्भावना शून्य छ। कुवेतको नयाँ नियम लागू भएका खण्डमा कम्तीमा पनि आठ लाख भारतीय स्वदेश फर्कनुपर्ने छ।
सम्बद्ध अधिकारीहरुले मङ्गलबार प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्रालय तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र लेखर भारत सरकारले कुवेतका लागि विमान सेवा सुरु गर्न अनुरोध गरेका छन्।
भारत र कुवेतबीच विमान सेवाका विषयमा विवाद चल्दै आएका कारण पनि अहिले यस्तो निर्णय हुन पुगेको कतिपय बताउँछन्। कुवेतको चाहना भारतीयलाई प्रवेशमा निषेध गर्ने मात्रै रहेको कतिपयको अनुमान छ।
कोरोना महामारीका कारण कुवेत सरकारले मध्य मार्चदेखि अन्तर्राष्ट्रिय विमान सेवा बन्द गरेको थियो। तर, पछिल्लो दुई महीनादेखि भने कुवेतमा फसेका विभिन्न देशका नागरिकलाई उद्धार गर्न भने अनुमति दिइएको थियो। यसका भारतको ‘बन्दे भारत मिसन’को उडान पनि समावेश थियो।
प्रतिक्रिया दिनुहोस्