काठमाडाैं। गैरआवासीय नेपाली संघले दोस्राे एनआरएन विश्व ज्ञान सम्मेलन आगामी अक्टोबर ९ देखि ११ (असोज २३-२५) मा आयोजना गर्ने भएकाे छ।

संघले विदेशमा रहेका र विदेशबाट फर्किएका नेपालीको ज्ञान, सीप र बौद्धिकतालाई नेपालको विकास र समृद्धिका लागि प्रयोगमा ल्याउने उद्देश्यसहित दुई वर्षअघि विश्व ज्ञान सम्मेलन सुरु गरेकाे थियाे। त्यसैलाई निरन्तरता दिन दोस्राे सम्मेलन आयाेजना गर्न लागेकाे संघले जनाएकाे छ।

"विश्व  यतिबेला कोरोना भाइरस संक्रमणको कारण आक्रान्त छ। विश्व अर्थतन्त्र धरासायी बनेको छ। लाखौँ मानिस रोजगारविमुख भएका छन्। शिक्षा, स्वास्थ्य, व्यापार व्यवसाय, पर्यटनलगायत सबै ठप्पप्रायः छन्। कोरोनाका कारण हजारौँ श्रमिक नेपाली स्वदेश फर्किएका छन्, उनीहरुको व्यवस्थापन र उद्यमशीलताको विकास अहिलेको ठूलो चुनौती हो," संघले सम्मेलनबारे जानकारी दिन जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ, "यस सम्मेलन कोरोनाले नेपालमा पारेको प्रभाव र कोरोनापश्चात् विश्वभर चालिएका कदम र नेपालले अवलम्बन गर्नुपर्ने रणनीतिमा केन्द्रित हुनेछ।"

सम्मेलनमा  संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य र नेपाल सरकारको १५औं पञ्चवर्षीय योजनाका सम्बन्धमा विज्ञहरुले सम्बन्धित विषयमा कार्यपत्र प्रस्तुत गर्ने जनाएकाे छ।

गैरआवासीय नेपाली संघ र नेपाल सरकारको सहकार्यमा हुन लागेको यस सम्मेलनमा चार प्लेनरी सेसन र १५ सिम्पोसियम सेसनको आयोजना हुने छ। सम्मेलनमा गैरआवासीय नेपाली, नेपालमा रहेका र नेपालसँग जोडिएका विदेशी विज्ञहरुका दुई सयभन्दा बढी कार्यपत्र प्रस्तुत हुने जनाइएकाे छ।

"सम्मेलन कसरी र कहाँ गर्ने भन्नेबारे कोरोना भाइरसको संक्रमणको अवस्थाले निर्धारण गर्नेछ। यद्यपि, कोरोना भाइरसको प्रभाव सामान्य हुँदै गए काठमाडौं विश्वविद्यालयमा सम्मेलन आयोजना गर्ने तयारी गरेका छौं। तर, कोरोना भाइरसको प्रभाव रहिरहेमा सो सम्मेलनलाई अनलाइन सम्मेलनको रुपमा परिणत गर्ने निर्णय गरेका छौं," संघले भनेकाे छ।

" /> काठमाडाैं। गैरआवासीय नेपाली संघले दोस्राे एनआरएन विश्व ज्ञान सम्मेलन आगामी अक्टोबर ९ देखि ११ (असोज २३-२५) मा आयोजना गर्ने भएकाे छ।

"> दोस्राे एनआरएन  विश्व ज्ञान सम्मेलन अक्टोबरमा हुने: Dekhapadhi दोस्राे एनआरएन विश्व ज्ञान सम्मेलन आगामी अक्टोबर ९ देखि ११ (असोज २३-२५) मा आयोजना गर्ने।
• सम्मेलनमा चार प्लेनरी सेसन र १५ सिम्पोसियम सेसनको आयोजना हुने
• विभिन्न क्षेत्रका विज्ञबाट दुई सयभन्दा बढी कार्यपत्र प्रस्तुत हुने
• काठमाडौं विश्वविद्यालयमा आयोजना गर्ने तयारी, तर कोरोनाको प्रभाव रहिरहेमा अनलाइन सम्मेलनको रुपमा परिणत गरिने

दोस्राे एनआरएन  विश्व ज्ञान सम्मेलन अक्टोबरमा हुने
काठमाडाैं। गैरआवासीय नेपाली संघले दोस्राे एनआरएन विश्व ज्ञान सम्मेलन आगामी अक्टोबर ९ देखि ११ (असोज २३-२५) मा आयोजना गर्ने भएकाे छ।

संघले विदेशमा रहेका र विदेशबाट फर्किएका नेपालीको ज्ञान, सीप र बौद्धिकतालाई नेपालको विकास र समृद्धिका लागि प्रयोगमा ल्याउने उद्देश्यसहित दुई वर्षअघि विश्व ज्ञान सम्मेलन सुरु गरेकाे थियाे। त्यसैलाई निरन्तरता दिन दोस्राे सम्मेलन आयाेजना गर्न लागेकाे संघले जनाएकाे छ।

"विश्व  यतिबेला कोरोना भाइरस संक्रमणको कारण आक्रान्त छ। विश्व अर्थतन्त्र धरासायी बनेको छ। लाखौँ मानिस रोजगारविमुख भएका छन्। शिक्षा, स्वास्थ्य, व्यापार व्यवसाय, पर्यटनलगायत सबै ठप्पप्रायः छन्। कोरोनाका कारण हजारौँ श्रमिक नेपाली स्वदेश फर्किएका छन्, उनीहरुको व्यवस्थापन र उद्यमशीलताको विकास अहिलेको ठूलो चुनौती हो," संघले सम्मेलनबारे जानकारी दिन जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ, "यस सम्मेलन कोरोनाले नेपालमा पारेको प्रभाव र कोरोनापश्चात् विश्वभर चालिएका कदम र नेपालले अवलम्बन गर्नुपर्ने रणनीतिमा केन्द्रित हुनेछ।"

सम्मेलनमा  संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य र नेपाल सरकारको १५औं पञ्चवर्षीय योजनाका सम्बन्धमा विज्ञहरुले सम्बन्धित विषयमा कार्यपत्र प्रस्तुत गर्ने जनाएकाे छ।

गैरआवासीय नेपाली संघ र नेपाल सरकारको सहकार्यमा हुन लागेको यस सम्मेलनमा चार प्लेनरी सेसन र १५ सिम्पोसियम सेसनको आयोजना हुने छ। सम्मेलनमा गैरआवासीय नेपाली, नेपालमा रहेका र नेपालसँग जोडिएका विदेशी विज्ञहरुका दुई सयभन्दा बढी कार्यपत्र प्रस्तुत हुने जनाइएकाे छ।

"सम्मेलन कसरी र कहाँ गर्ने भन्नेबारे कोरोना भाइरसको संक्रमणको अवस्थाले निर्धारण गर्नेछ। यद्यपि, कोरोना भाइरसको प्रभाव सामान्य हुँदै गए काठमाडौं विश्वविद्यालयमा सम्मेलन आयोजना गर्ने तयारी गरेका छौं। तर, कोरोना भाइरसको प्रभाव रहिरहेमा सो सम्मेलनलाई अनलाइन सम्मेलनको रुपमा परिणत गर्ने निर्णय गरेका छौं," संघले भनेकाे छ।

प्रतिक्रिया दिनुहोस्