चितवन। नारायणगढ-मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको छ। 

इच्छाकामना गाउँपालिका-६ स्थित चोरखोलामा आज बिहान पौने दुई बजे पहिरो खसेको थियो। 

जिल्ला प्रहरी कार्यालय चितवनले थप पहिरो पन्छाएर दुईतर्फी सञ्चालनको प्रयास भइरहेको जनाएको छ। सडक एकतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारी गन्तव्यतर्फ लागेका छन्। 

लगातारको वर्षाले पहिरो जाँदा सो सडकखण्ड पटकपटक अवरुद्ध हुँदै आएको छ। हिजै मात्र चितवनको कुरिनटारमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो। रासस

" /> चितवन। नारायणगढ-मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको छ। 

इच्छाकामना गाउँपालिका-६ स्थित चोरखोलामा आज बिहान पौने दुई बजे पहिरो खसेको थियो। 

जिल्ला प्रहरी कार्यालय चितवनले थप पहिरो पन्छाएर दुईतर्फी सञ्चालनको प्रयास भइरहेको जनाएको छ। सडक एकतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारी गन्तव्यतर्फ लागेका छन्। 

लगातारको वर्षाले पहिरो जाँदा सो सडकखण्ड पटकपटक अवरुद्ध हुँदै आएको छ। हिजै मात्र चितवनको कुरिनटारमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो। रासस

"> नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्‍चालन: Dekhapadhi
नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्‍चालन <p style="text-align: justify;">चितवन। नारायणगढ-मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको छ।&nbsp;</p> <p style="text-align: justify;">इच्छाकामना गाउँपालिका-६ स्थित चोरखोलामा आज बिहान पौने दुई बजे पहिरो खसेको थियो।&nbsp;</p> <p style="text-align: justify;">जिल्ला प्रहरी कार्यालय चितवनले थप पहिरो पन्छाएर दुईतर्फी सञ्चालनको प्रयास भइरहेको जनाएको छ। सडक एकतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारी गन्तव्यतर्फ लागेका छन्।&nbsp;</p> <p style="text-align: justify;">लगातारको वर्षाले पहिरो जाँदा सो सडकखण्ड पटकपटक अवरुद्ध हुँदै आएको छ। हिजै मात्र चितवनको कुरिनटारमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो। रासस</p>
प्रतिक्रिया दिनुहोस्