भरतपुर। चितवनमा बसको ठक्करबाट एक प्रहरीको मृत्यु भएको छ। 

पूर्वी चितवनको राप्ती नगरपालिका-५ भण्डारामा बा. ३ ख १५४७ नम्बरको बसको ठक्करबाट प्रहरी हवल्दार अर्जुनकुमार थापाको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत थापा कार्यालय जानेक्रममा सवार प्रदेश ३-०३-००१ प ६३२५ नम्बरको स्कुटरलाई बसले हिजो साँझ ठक्कर दिएको थियो।  

गम्भीर घाइते उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ। रासस

" /> भरतपुर। चितवनमा बसको ठक्करबाट एक प्रहरीको मृत्यु भएको छ। 

पूर्वी चितवनको राप्ती नगरपालिका-५ भण्डारामा बा. ३ ख १५४७ नम्बरको बसको ठक्करबाट प्रहरी हवल्दार अर्जुनकुमार थापाको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत थापा कार्यालय जानेक्रममा सवार प्रदेश ३-०३-००१ प ६३२५ नम्बरको स्कुटरलाई बसले हिजो साँझ ठक्कर दिएको थियो।  

गम्भीर घाइते उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ। रासस

"> बसको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु: Dekhapadhi
बसको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु <p style="text-align: justify;">भरतपुर। चितवनमा बसको ठक्करबाट एक प्रहरीको मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">पूर्वी चितवनको राप्ती नगरपालिका-५ भण्डारामा बा. ३ ख १५४७ नम्बरको बसको ठक्करबाट प्रहरी हवल्दार अर्जुनकुमार थापाको मृत्यु भएको हो।</p> <p style="text-align: justify;">इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत थापा कार्यालय जानेक्रममा सवार प्रदेश ३-०३-००१ प ६३२५ नम्बरको स्कुटरलाई बसले हिजो साँझ ठक्कर दिएको थियो। &nbsp;</p> <p style="text-align: justify;">गम्भीर घाइते उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ। रासस</p>
प्रतिक्रिया दिनुहोस्