कैलाली। बाढीका कारण कैलालीको भजनी नगरपालिका २, ३, ५, ७ का अधिकांश र वडा नम्बर ८ को पूरै बस्ती विस्थापित भएको छ।

कान्द्रा, काँढा, पथरैया र मोहना नदीमा आएको बाढी बस्तीमा पस्दा ती वडाका एक हजार १५० परिवार विस्थापित भएका हुन्।

विस्थापित भएका अधिकांश परिवार हुलाकी सडकमा आश्रयस्थल बनाएर बसिरहेका छन् भने केही कृष्णध्वज चन्द माध्यमिक विद्यालयको दोस्रो तलामा बसिरहेका छन् ।

बाढी घरमा पसेपछि बस्नै नसक्ने भएपछि परिवारसहित सडकमा बसिरहेको सोनाफाटाका बिरु चौधरीले बताए। घरमा भएको खाद्यान्न समेत काम नै नलाग्ने र घरसम्म जान नसक्ने भएकाले भोकभोकै बस्न बाध्य भएको उनको भनाइ छ।

"सानासाना केटाकेटी छन। कच्ची घर लगभग पूरै डुबेको छ। गाइबस्तु समेत मर्ने अवस्थामा पुगेको छ। चिउरा र चाउचाउले भोक टार्दैछौं", चौधरीले भने।

हुलाकी सडकको  कृष्णनगरदेखि सोनाफाँटासम्मको अग्लो ठाउँमा बाढीबाट विस्थापित भएका परिवारहरू बसिरहेको स्थानीय पदम साउदले बताए।

उनका अनुसार अलि अग्लो ठाउँ भएका कारण हुलाकी सडक नै सुरक्षित स्थान भएकाले धेरैजसो त्यहिँ आएर बसेका छन्। त्यहाँ मात्रै ५०० परिवार छन्।

बाढीपीडितलाई तत्काल राहतका लागी भजनी नगरपालिकाले केही राहत वितरण गरिरहेको वडाध्यक्ष पंकज चौधरीले बताए। पिउने पानी, चाउचाउ र चिउरा तत्काल उपलब्ध गराइएको उनको भनाइ छ।

नेपाल रेडक्रस सोसाइटी र संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (यूएनडीपी) लगायतले पनि चाउचाउ, चिउरा र पानी बितरण गरेको नेपाल रेडक्रस सोसाइटी कैलालीका सभापति उत्तम जोशीले बताए ।

सडकमा बास बस्नु परेका कारण विस्थापितहरूलाई शौचालयको समस्या परेको छ। खुला ठाउँमा शौच गर्दा विभिन्‍न रोगको जोखिम छ। अर्कोतिर  कोरोना संक्रमणको समेत जोखिम बढ्दो छ।

" /> कैलाली। बाढीका कारण कैलालीको भजनी नगरपालिका २, ३, ५, ७ का अधिकांश र वडा नम्बर ८ को पूरै बस्ती विस्थापित भएको छ।

"> बाढीले कैलाली भजनीका एक हजारभन्दा बढी परिवार विस्थापित: Dekhapadhi
बाढीले कैलाली भजनीका एक हजारभन्दा बढी परिवार विस्थापित

प्रतिक्रिया दिनुहोस्