भोजपुर। नगरपालिकाको लापरवाहीका कारण नयाँ बसपार्कमा निर्माण गरिएको पर्खाल भत्किएको भन्दै युवाहरूले भोजपुरका मेयरलाई सिमेन्ट र माटो उपहार दिएका छन्।
गुणस्तरीय काम नहुँदा योजना निर्माणको लाखौं बजेट खेर गएकोमा निन्दा गर्दै उनीहरूले मेयर कैलाशकुमार आलेलाई ध्यानाकर्षण गराएका हुन्।
स्थानीयबासीको सल्लाह सुझाव विपरीत पहुँचका आधारमा उपभोक्ता समिति गठन गरी गरिखाने नाममा काम दिइएको र निर्माणको लज्जास्पद कामलाई हुबहु पास गराउने जनप्रतिनिधि, प्राविधिक र कर्मचारीको गैरजिम्मेवारपूर्ण कार्यप्रति सचेत युवाको हिसाबले खबरदारी गरिएको स्थानीय अगुवा युवा प्रकाशसिं राईले बताए।
भत्किएको पर्खाल तत्काल पुनर्निर्माण गर्न, उपभोक्ता समिति, प्राविधक र संलग्न सबैलाई कारवाही गर्न माग गर्दै पर्खालमा प्रयोग गरिएको सिमेन्ट र माटो उपहार स्वरूप नगर प्रमुखलाई दिइएको अर्का युवा लक्ष्मण चौहानले बताए।
प्रदेश सांसद कोषको १९ लाख बजेटमा भोजपुरको नयाँ बसपार्कमा बनाइएको पर्खाल निर्माण सम्पन्न भएको महीना दिन नपुग्दै भत्किएको थियो।
नगरपालिकाले भने प्राविधिक डिजाइन अनुसार नै काम भएको दाबी गर्दै पुरुवा माटो भएको र लगातार भारी वर्षा भएका कारण पर्खाल भत्किएको बताउँदै आएको छ।

भोजपुरमा महीना दिन नपुग्दै भत्किएको पर्खालको सिमेन्ट र माटो मेयरलाई बुझाइयो: Dekhapadhi
पहुँचको भरमा गरिखान उपभोक्ता समितिलाई काम दिँदाको परिणाम भएको युवाहरूको आरोप
पर्खाल तत्काल पुनर्निर्माण गर्न र जिम्मेवार सबैलाई कारवाही गर्न ध्यानाकर्षण
गुणस्तरयुक्त काम हुँदाहुँदै पनि वर्षाले पर्खाल भत्केको नगरपालिकाको भनाइ
भोजपुरमा महीना दिन नपुग्दै भत्किएको पर्खालको सिमेन्ट र माटो मेयरलाई बुझाइयो

भोजपुर। नगरपालिकाको लापरवाहीका कारण नयाँ बसपार्कमा निर्माण गरिएको पर्खाल भत्किएको भन्दै युवाहरूले भोजपुरका मेयरलाई सिमेन्ट र माटो उपहार दिएका छन्।

गुणस्तरीय काम नहुँदा योजना निर्माणको लाखौं बजेट खेर गएकोमा निन्दा गर्दै उनीहरूले मेयर कैलाशकुमार आलेलाई ध्यानाकर्षण गराएका हुन्।

स्थानीयबासीको सल्लाह सुझाव विपरीत पहुँचका आधारमा उपभोक्ता समिति गठन गरी गरिखाने नाममा काम दिइएको र निर्माणको लज्जास्पद कामलाई हुबहु पास गराउने जनप्रतिनिधि, प्राविधिक र कर्मचारीको गैरजिम्मेवारपूर्ण कार्यप्रति सचेत युवाको हिसाबले खबरदारी गरिएको स्थानीय अगुवा युवा प्रकाशसिं राईले बताए।

सिफारिस

एक महीना नपुग्दै भत्कियो १९ लाखको पर्खाल !

भत्किएको पर्खाल तत्काल पुनर्निर्माण गर्न, उपभोक्ता समिति, प्राविधक र संलग्‍न सबैलाई कारवाही गर्न माग गर्दै पर्खालमा प्रयोग गरिएको सिमेन्ट र माटो उपहार स्वरूप नगर प्रमुखलाई दिइएको अर्का युवा लक्ष्मण चौहानले बताए।

प्रदेश सांसद कोषको १९ लाख बजेटमा भोजपुरको नयाँ बसपार्कमा बनाइएको पर्खाल निर्माण सम्पन्‍न भएको महीना दिन नपुग्दै भत्किएको थियो।