काठमाडौं। भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १६ लाख नाघेको छ। पछिल्लो २४ घण्टाको अवधिमा ५४ हजार ९६६ जना संक्रमित थपिएसँगै कूल संख्या करीब साढे १६ लाख पुगेको हो।

पछिल्लो तथ्यांकअनुसार भारतमा कोरोना संक्रमितको संख्या १६ लाख ३९ हजार ३५० पुगेको छ। त्यहाँ कोरोनाका कारण ३५ हजार ७८६ जनाले ज्यान गुमाइसकेका छन्। पछिल्लो २४ घण्टामा थप ७८३ जनाको मृत्यु भएको थियो।

कोरोना संक्रमितको संख्या धेरै हुनेमा भारत विश्वकै तेस्रो स्थानमा रहेको छ। त्यहाँ संक्रमितको संख्या लगातार बढिरहेको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज बिहानसम्म भारतमा १० लाख ५९ हजार ९३ जना संक्रमित उपचारपछि निको भई घर फर्किसकेका छन्।

अहिले पाँच लाख ४४ हजार ४७१ जना संक्रमितको अस्पतालमा उपचार भइरहेको छ।

विश्वमा धेरै कोरोना संक्रमित हुने मुलुकको सूचीमा भारतभन्दा अगाडि अमेरिका पहिलो र ब्राजिल दोस्रो स्थानमा छन्।

" /> काठमाडौं। भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १६ लाख नाघेको छ। पछिल्लो २४ घण्टाको अवधिमा ५४ हजार ९६६ जना संक्रमित थपिएसँगै कूल संख्या करीब साढे १६ लाख पुगेको हो।

पछिल्लो तथ्यांकअनुसार भारतमा कोरोना संक्रमितको संख्या १६ लाख ३९ हजार ३५० पुगेको छ। त्यहाँ कोरोनाका कारण ३५ हजार ७८६ जनाले ज्यान गुमाइसकेका छन्। पछिल्लो २४ घण्टामा थप ७८३ जनाको मृत्यु भएको थियो।

कोरोना संक्रमितको संख्या धेरै हुनेमा भारत विश्वकै तेस्रो स्थानमा रहेको छ। त्यहाँ संक्रमितको संख्या लगातार बढिरहेको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज बिहानसम्म भारतमा १० लाख ५९ हजार ९३ जना संक्रमित उपचारपछि निको भई घर फर्किसकेका छन्।

अहिले पाँच लाख ४४ हजार ४७१ जना संक्रमितको अस्पतालमा उपचार भइरहेको छ।

विश्वमा धेरै कोरोना संक्रमित हुने मुलुकको सूचीमा भारतभन्दा अगाडि अमेरिका पहिलो र ब्राजिल दोस्रो स्थानमा छन्।

"> भारतमा कोरोना संक्रमितको संख्या १६ लाख नाघ्यो, थप ७८३ को मृत्यु: Dekhapadhi भारतमा पछिल्लो २४ घण्टामा ५४ हजार ९६६ नयाँ संक्रमित थपिए
• हालसम्म १० लाख ५९ हजार ९३ जना उपचारपछि कोरोनामुक्त
• धेरै कोरोना संक्रमित हुने मुलुकको सूचीमा भारत तेस्रो

भारतमा कोरोना संक्रमितको संख्या १६ लाख नाघ्यो, थप ७८३ को मृत्यु
काठमाडौं। भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १६ लाख नाघेको छ। पछिल्लो २४ घण्टाको अवधिमा ५४ हजार ९६६ जना संक्रमित थपिएसँगै कूल संख्या करीब साढे १६ लाख पुगेको हो।

पछिल्लो तथ्यांकअनुसार भारतमा कोरोना संक्रमितको संख्या १६ लाख ३९ हजार ३५० पुगेको छ। त्यहाँ कोरोनाका कारण ३५ हजार ७८६ जनाले ज्यान गुमाइसकेका छन्। पछिल्लो २४ घण्टामा थप ७८३ जनाको मृत्यु भएको थियो।

कोरोना संक्रमितको संख्या धेरै हुनेमा भारत विश्वकै तेस्रो स्थानमा रहेको छ। त्यहाँ संक्रमितको संख्या लगातार बढिरहेको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज बिहानसम्म भारतमा १० लाख ५९ हजार ९३ जना संक्रमित उपचारपछि निको भई घर फर्किसकेका छन्।

अहिले पाँच लाख ४४ हजार ४७१ जना संक्रमितको अस्पतालमा उपचार भइरहेको छ।

विश्वमा धेरै कोरोना संक्रमित हुने मुलुकको सूचीमा भारतभन्दा अगाडि अमेरिका पहिलो र ब्राजिल दोस्रो स्थानमा छन्।

प्रतिक्रिया दिनुहोस्