काठमाडौं। देशभर सामान्य बदली रही अहिले केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

आज प्रदेश १ ,बागमती, गण्डकी, सुदुरपश्चिम र प्रदेश ५ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।  

मौसम पूर्वानुमान महाशाखाका अनुसार ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने जोखिम छ। 

केही दिनयता मनसुनी वायुको प्रभावले देशभरको मौसममा असर परिरहेको छ। नेपालको पूर्वी तराई भू-भाग नजिक मनसुनी न्यूनचापीय रेखा अवस्थित रहेको महाशाखाले जनाएको छ। 

" /> काठमाडौं। देशभर सामान्य बदली रही अहिले केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

आज प्रदेश १ ,बागमती, गण्डकी, सुदुरपश्चिम र प्रदेश ५ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।  

मौसम पूर्वानुमान महाशाखाका अनुसार ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने जोखिम छ। 

केही दिनयता मनसुनी वायुको प्रभावले देशभरको मौसममा असर परिरहेको छ। नेपालको पूर्वी तराई भू-भाग नजिक मनसुनी न्यूनचापीय रेखा अवस्थित रहेको महाशाखाले जनाएको छ। 

"> कर्णाली र प्रदेश २ बाहेकका ठाउँहरूमा भारी वर्षाको सम्भावना: Dekhapadhi
कर्णाली र प्रदेश २ बाहेकका ठाउँहरूमा भारी वर्षाको सम्भावना <p style="text-align: justify;">काठमाडौं। देशभर सामान्य बदली रही अहिले केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">आज प्रदेश १ ,बागमती, गण्डकी, सुदुरपश्चिम र प्रदेश ५ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ। &nbsp;</p> <p style="text-align: justify;">मौसम पूर्वानुमान महाशाखाका अनुसार ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने जोखिम छ।&nbsp;</p> <p style="text-align: justify;">केही दिनयता मनसुनी वायुको प्रभावले देशभरको मौसममा असर परिरहेको छ। नेपालको पूर्वी तराई भू-भाग नजिक मनसुनी न्यूनचापीय रेखा अवस्थित रहेको महाशाखाले जनाएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्