कैलाली। कैलालीको पुरानो सदरमुकाम भजनी क्षेत्र बाढीका कारण सडक संजालबाट अलग्गिएको छ। तीन दिनदेखिको लगातार बर्षाका कारण सुखड भएर भजनी जाने सडक, जोशीपुर हुँदै भजनी जाने सडक र टीकापुर भएर भजनी जने हुलाकी सडक ठाउँठाउमा अबरुद्ध भएको छ।
सुखड भएर जाने सडक हरिनगर, कृतिपुर, बिजुलिया क्षेत्रमा अबरुद्ध भएको छ। त्यस्तै बौनिया हुदै जोशीपुर भएर जाने सडक महादेउली, काडाढिक लगायतका स्थानमा सडकमा पानी भरिएका कारण अबरुद्ध भएको छ। यसैगरी टीकापुर भएर भजनी जाने हुलाकी सडकको भजनी नगरपालिका-८ सोनाफाटामा सडक नै बगाएको छ। सोही सडक खण्डका विभिन्न भाग डुवान तथा कटानमा परेको छ। सडक अबरुद्ध भएपछि राहत तथा उद्दारमा कठिनाइ भएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए। लगातारको वर्षापछि पथरैया, कान्द्रा, काडा र मोहना नदिमा आएको बाढी गाउँ पसेपछि हज्जारौं घर डुबानमा परेका छन् भने सयौं बिस्थापित भएका छन्।
बिस्थापित भएकाहरु पशु चौपायासहित हुलाकी सडक र बिद्यालयमा आश्रय लिएर बसेका छन्। खाद्यान्न लगायत लत्ताकपडा समेत बगेपछि बिस्थापितहरुलाई खानाको जोहो गर्न निकै समस्या परेको छ। सानासाना केटाकेटी, महिला र बृद्धबृद्धा सबैभन्दा समस्यामा परेका छन्। स्थानीय तह, प्रशासन,सुरक्षा निकाय तथा विभिन्न संघ संगठनहरू उद्धार तथा राहतमा खटिएका छन्।

कैलाली डुबानका दश दृश्य