काठमाडौं। पछिल्लो समय काठमाडौं उपत्यका प्रवेश गरेका धेरै जनामा कोरोना संक्रमण भएको पुष्टि भएपछि गृहमन्त्रालयले यहाँ प्रवेश गर्ने नाकामा कडाई गरेको छ। गृहमन्त्रालयले देशका विभिन्न स्थानबाट काठमाडौं आउने यात्रुहरूको उपत्यका प्रवेश नाकामा परीक्षण गर्दा ठूलो संख्यामा कोरोना पोजिटिभ पाइएको जनाएको छ।
मन्त्रालयले आज विज्ञप्ति जारी गरी आजैदेखि लागु हुनेगरी प्रत्येक दिन साँझ ७ बजेदेखि विहान ७ बजेसम्म काठमाडौं उपत्यकामा यात्रुहरूको आवागमन बन्द गरिएको जानकारी दिएको छ। यो समयमा अत्यावश्यक सेवा र ढुवानी भने नियमित रहने पनि मन्त्रालयले बताएको छ।
गृहमन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई अत्यावश्यक कामबाहेक अन्तरजिल्ला सवारीपास उपलब्ध नगराउन पनि निर्देशन दिएको छ।
" />

">
काठमाडौं प्रवेशमा फेरि कडाई, साँझ ७ देखि बिहान ७ बजेसम्म प्रवेश निषेध ! : Dekhapadhi
काठमाडौं प्रवेशमा फेरि कडाई, साँझ ७ देखि बिहान ७ बजेसम्म प्रवेश निषेध !
<p style="text-align: justify;">काठमाडौं। पछिल्लो समय काठमाडौं उपत्यका प्रवेश गरेका धेरै जनामा कोरोना संक्रमण भएको पुष्टि भएपछि गृहमन्त्रालयले यहाँ प्रवेश गर्ने नाकामा कडाई गरेको छ। गृहमन्त्रालयले देशका विभिन्न स्थानबाट काठमाडौं आउने यात्रुहरूको उपत्यका प्रवेश नाकामा परीक्षण गर्दा ठूलो संख्यामा कोरोना पोजिटिभ पाइएको जनाएको छ। </p>
<p style="text-align: justify;">मन्त्रालयले आज विज्ञप्ति जारी गरी आजैदेखि लागु हुनेगरी प्रत्येक दिन साँझ ७ बजेदेखि विहान ७ बजेसम्म काठमाडौं उपत्यकामा यात्रुहरूको आवागमन बन्द गरिएको जानकारी दिएको छ। यो समयमा अत्यावश्यक सेवा र ढुवानी भने नियमित रहने पनि मन्त्रालयले बताएको छ।</p>
<p style="text-align: justify;">गृहमन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई अत्यावश्यक कामबाहेक अन्तरजिल्ला सवारीपास उपलब्ध नगराउन पनि निर्देशन दिएको छ।<br />
</p>