काठमाडाैं। फिलिपिन्समा सरकारी सुरक्षाकर्मी र विद्रोहीका बीचमा भएको झडपमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ।
मृत्यु भएकामध्ये दुई जना सुरक्षाकर्मी रहेको अधिकारीहरुले जानकारी दिएका छन्। त्यसैगरी घाइते भएका १३ जना पनि सुरक्षाकर्मी नै रहेका छन्।
सेनाका प्रवक्ताले बिहीबार दिएको जानकारीअनुसार दक्षिणी फिलिपिन्सको मगुइन्डानाओ प्रान्तमा झडप भएको हो।
फिलिपिन्सका लेफ्टिनेन्ट कर्णेल एन्होभिक एन्टिलानोले बाङसामोरो इस्लामिक स्वतन्त्रता सङ्ग्राम (बिआइएफएफ) का नेता हसन इन्डाल कहाँ छन् भन्‍ने पहिचान गरेर आक्रमण गरिएको बताए।
स्थानीय समय अनुसार बिहान ५:३० बजेतिर २० आतङ्ककारीलाई लक्षित गरेर सुरक्षाकर्मीले सुरक्षा कारबाही गरेको उनले जानकारी दिए।
सुरक्षाकर्मीहरुले झण्डै ६ घण्टा आक्रमण गरेको र त्यसपछि आक्रमण स्थगित गर्ने निर्णय गरेको थियो। एटीलानोले विद्रोहीतर्फका अरु धेरै घाइते भएको हुनसक्ने बताए।
रासस
" /> काठमाडाैं। फिलिपिन्समा सरकारी सुरक्षाकर्मी र विद्रोहीका बीचमा भएको झडपमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ।
मृत्यु भएकामध्ये दुई जना सुरक्षाकर्मी रहेको अधिकारीहरुले जानकारी दिएका छन्। त्यसैगरी घाइते भएका १३ जना पनि सुरक्षाकर्मी नै रहेका छन्।
सेनाका प्रवक्ताले बिहीबार दिएको जानकारीअनुसार दक्षिणी फिलिपिन्सको मगुइन्डानाओ प्रान्तमा झडप भएको हो।
फिलिपिन्सका लेफ्टिनेन्ट कर्णेल एन्होभिक एन्टिलानोले बाङसामोरो इस्लामिक स्वतन्त्रता सङ्ग्राम (बिआइएफएफ) का नेता हसन इन्डाल कहाँ छन् भन्‍ने पहिचान गरेर आक्रमण गरिएको बताए।
स्थानीय समय अनुसार बिहान ५:३० बजेतिर २० आतङ्ककारीलाई लक्षित गरेर सुरक्षाकर्मीले सुरक्षा कारबाही गरेको उनले जानकारी दिए।
सुरक्षाकर्मीहरुले झण्डै ६ घण्टा आक्रमण गरेको र त्यसपछि आक्रमण स्थगित गर्ने निर्णय गरेको थियो। एटीलानोले विद्रोहीतर्फका अरु धेरै घाइते भएको हुनसक्ने बताए।
रासस
"> फिलिपिन्समा सुरक्षाकर्मी र विद्रोहीबीच झडप हुँदा १२ को मृत्यु, १३ घाइते: Dekhapadhi
फिलिपिन्समा सुरक्षाकर्मी र विद्रोहीबीच झडप हुँदा १२ को मृत्यु, १३ घाइते
काठमाडाैं। फिलिपिन्समा सरकारी सुरक्षाकर्मी र विद्रोहीका बीचमा भएको झडपमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ।
मृत्यु भएकामध्ये दुई जना सुरक्षाकर्मी रहेको अधिकारीहरुले जानकारी दिएका छन्। त्यसैगरी घाइते भएका १३ जना पनि सुरक्षाकर्मी नै रहेका छन्।
सेनाका प्रवक्ताले बिहीबार दिएको जानकारीअनुसार दक्षिणी फिलिपिन्सको मगुइन्डानाओ प्रान्तमा झडप भएको हो।
स्थानीय समय अनुसार बिहान ५:३० बजेतिर २० आतङ्ककारीलाई लक्षित गरेर सुरक्षाकर्मीले सुरक्षा कारबाही गरेको उनले जानकारी दिए।
सुरक्षाकर्मीहरुले झण्डै ६ घण्टा आक्रमण गरेको र त्यसपछि आक्रमण स्थगित गर्ने निर्णय गरेको थियो। एटीलानोले विद्रोहीतर्फका अरु धेरै घाइते भएको हुनसक्ने बताए।
रासस
प्रतिक्रिया दिनुहोस्