सिन्धुपाल्चाेक। प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हरेक स्थानीय तहमा उद्योगग्राम खोलेर युवालाई उद्यममा जोड्ने बताएका छन्।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७, अमलटारमा प्रदेश सरकारको लगानीमा निर्मित भूकम्पपीडित युवा उद्यमी तालीम केन्द्र भवनको उद्घाटन गर्दै उनले युवाका सीपलाई उद्यममा जोड्न सके मात्र मुलुक समृद्ध बन्ने बताए।

“हामी हरेक स्थानीय तहमा एक उद्योगग्राम खोल्ने अभियानमा छौं”, उनले भने, “प्रदेश सरकारले युवालाई उद्यममा जोडेर, उत्पादनमा लगाउने अभियान शुरु गरिसकेको छ।”

मुख्यमन्त्री पौडेलले युवाहरूलाई उद्यम र उत्पादनमा जुट्नसमेत आग्रह गरे।

प्रदेश सरकारले कृषि उत्पादनका लागि बजार खोजिदिने प्रतिबद्धतासमेत उनले व्यक्त गरे। रासस

" /> सिन्धुपाल्चाेक। प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हरेक स्थानीय तहमा उद्योगग्राम खोलेर युवालाई उद्यममा जोड्ने बताएका छन्।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७, अमलटारमा प्रदेश सरकारको लगानीमा निर्मित भूकम्पपीडित युवा उद्यमी तालीम केन्द्र भवनको उद्घाटन गर्दै उनले युवाका सीपलाई उद्यममा जोड्न सके मात्र मुलुक समृद्ध बन्ने बताए।

“हामी हरेक स्थानीय तहमा एक उद्योगग्राम खोल्ने अभियानमा छौं”, उनले भने, “प्रदेश सरकारले युवालाई उद्यममा जोडेर, उत्पादनमा लगाउने अभियान शुरु गरिसकेको छ।”

मुख्यमन्त्री पौडेलले युवाहरूलाई उद्यम र उत्पादनमा जुट्नसमेत आग्रह गरे।

प्रदेश सरकारले कृषि उत्पादनका लागि बजार खोजिदिने प्रतिबद्धतासमेत उनले व्यक्त गरे। रासस

"> हरेक स्थानीय तहमा उद्योगग्रामः मुख्यमन्त्री पाैडेल: Dekhapadhi
हरेक स्थानीय तहमा उद्योगग्रामः मुख्यमन्त्री पाैडेल
सिन्धुपाल्चाेक। प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हरेक स्थानीय तहमा उद्योगग्राम खोलेर युवालाई उद्यममा जोड्ने बताएका छन्।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७, अमलटारमा प्रदेश सरकारको लगानीमा निर्मित भूकम्पपीडित युवा उद्यमी तालीम केन्द्र भवनको उद्घाटन गर्दै उनले युवाका सीपलाई उद्यममा जोड्न सके मात्र मुलुक समृद्ध बन्ने बताए।

“हामी हरेक स्थानीय तहमा एक उद्योगग्राम खोल्ने अभियानमा छौं”, उनले भने, “प्रदेश सरकारले युवालाई उद्यममा जोडेर, उत्पादनमा लगाउने अभियान शुरु गरिसकेको छ।”

मुख्यमन्त्री पौडेलले युवाहरूलाई उद्यम र उत्पादनमा जुट्नसमेत आग्रह गरे।

प्रदेश सरकारले कृषि उत्पादनका लागि बजार खोजिदिने प्रतिबद्धतासमेत उनले व्यक्त गरे। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्