काठमाडौं। आधा किलो सुन भएको भगवान गौतम बुद्धको मूर्ति आफूहरूसँग भएको र बेच्ने भन्दै १४ लाख रूपैयाँ ठगेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीले काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर–८ का २१ वर्षीय अनिल बानियाँ र रामेछापको मन्थली नगरपालिका वडा नम्बर–८ का ३७ वर्षीय वसन्त श्रेष्ठलाई पक्राउ गरेको हो। उनीहरूले एक व्यक्तिबाट सुनको बुद्धको मुर्ति बेच्ने भनेर १४ लाख रुपैयाँ लिएका  थिए।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउपछि उनीहरूको साथबाट एक लाख ९५ हजार पनि बरामद गरेको छ। उनीहरू दुवै जनालाई थप अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसर पठाएको प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसएपी) ईश्वर कार्कीले बताए।

" /> काठमाडौं। आधा किलो सुन भएको भगवान गौतम बुद्धको मूर्ति आफूहरूसँग भएको र बेच्ने भन्दै १४ लाख रूपैयाँ ठगेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीले काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर–८ का २१ वर्षीय अनिल बानियाँ र रामेछापको मन्थली नगरपालिका वडा नम्बर–८ का ३७ वर्षीय वसन्त श्रेष्ठलाई पक्राउ गरेको हो। उनीहरूले एक व्यक्तिबाट सुनको बुद्धको मुर्ति बेच्ने भनेर १४ लाख रुपैयाँ लिएका  थिए।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउपछि उनीहरूको साथबाट एक लाख ९५ हजार पनि बरामद गरेको छ। उनीहरू दुवै जनालाई थप अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसर पठाएको प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसएपी) ईश्वर कार्कीले बताए।

"> बुद्ध मूर्तिमा सुन छ भन्दै १४ लाख ठगी: Dekhapadhi
बुद्ध मूर्तिमा सुन छ भन्दै १४ लाख ठगी
काठमाडौं। आधा किलो सुन भएको भगवान गौतम बुद्धको मूर्ति आफूहरूसँग भएको र बेच्ने भन्दै १४ लाख रूपैयाँ ठगेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीले काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर–८ का २१ वर्षीय अनिल बानियाँ र रामेछापको मन्थली नगरपालिका वडा नम्बर–८ का ३७ वर्षीय वसन्त श्रेष्ठलाई पक्राउ गरेको हो। उनीहरूले एक व्यक्तिबाट सुनको बुद्धको मुर्ति बेच्ने भनेर १४ लाख रुपैयाँ लिएका  थिए।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउपछि उनीहरूको साथबाट एक लाख ९५ हजार पनि बरामद गरेको छ। उनीहरू दुवै जनालाई थप अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसर पठाएको प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसएपी) ईश्वर कार्कीले बताए।

प्रतिक्रिया दिनुहोस्