काठमाडौं । चेक रिपब्लिक पठाइदिने भन्दै ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर–१२ बस्ने २६ वर्षीय रमेश कमरलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।

उनले चेक रिपब्लिक पठाइदिने भन्दै १५ जना मानिसबाट १८ लाख रूपैयाँ ठगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। महानगरीय अपराध महाशाखामा भने ११ लाख १३ हजार रूपैयाँ लिएर सम्पर्कविहीन भएको भन्ने उजुरी परेको थियो। तर उनी पक्राउ गर्दा अझ बढीलाई ठगेको खुल्न आएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए।

कमरलाई प्रहरीले काठमाडौंको बसुन्धराबाट पक्राउ गरेको हो। उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको पनि कार्कीले बताए। 
 
" /> काठमाडौं । चेक रिपब्लिक पठाइदिने भन्दै ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर–१२ बस्ने २६ वर्षीय रमेश कमरलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।

उनले चेक रिपब्लिक पठाइदिने भन्दै १५ जना मानिसबाट १८ लाख रूपैयाँ ठगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। महानगरीय अपराध महाशाखामा भने ११ लाख १३ हजार रूपैयाँ लिएर सम्पर्कविहीन भएको भन्ने उजुरी परेको थियो। तर उनी पक्राउ गर्दा अझ बढीलाई ठगेको खुल्न आएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए।

कमरलाई प्रहरीले काठमाडौंको बसुन्धराबाट पक्राउ गरेको हो। उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको पनि कार्कीले बताए। 
 
"> चेक रिपब्लिक पठाइदिने भन्दै १८ लाख ठगी गर्ने पक्राउ: Dekhapadhi
चेक रिपब्लिक पठाइदिने भन्दै १८ लाख ठगी गर्ने पक्राउ <p style="text-align: justify;">काठमाडौं । चेक रिपब्लिक पठाइदिने भन्दै ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ&nbsp;गरेको छ।&nbsp;धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर&ndash;१२ बस्ने २६ वर्षीय रमेश कमरलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।</p> <p style="text-align: justify;">उनले चेक रिपब्लिक पठाइदिने भन्दै १५ जना मानिसबाट १८ लाख रूपैयाँ ठगेको प्रारम्भिक अनुसन्धानबाट&nbsp;खुलेको प्रहरीले जनाएको छ।&nbsp;महानगरीय अपराध महाशाखामा भने ११ लाख १३ हजार रूपैयाँ लिएर सम्पर्कविहीन भएको भन्ने उजुरी परेको थियो। तर उनी पक्राउ गर्दा अझ बढीलाई ठगेको खुल्न आएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए।</p> <p style="text-align: justify;">कमरलाई प्रहरीले काठमाडौंको बसुन्धराबाट पक्राउ गरेको हो। उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको पनि कार्कीले बताए।&nbsp;<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्