काठमाडौं। धनुषाको हंसपुर नगरपालिका-३ कठपुल्लाबाट एक किलो ६ सय ग्राम लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन्। बुधबार साँझ प्रहरीले सोही ठाउँ बस्ने ६८ वर्षीय बौवालाल मण्डल र सिरहा कर्जनाहा नगरपालिका-८ बस्ने २८ वर्षीय मिथुन नायकलाई पक्राउ गरेको हो। बौवालाल मण्डलको घरमा गाँजा किनबेच भइरहेको भन्‍ने खबर प्राप्त भएपछि अस्थाई प्रहरी पोष्ट बेल्हिबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
उता झापाकोबिर्तामोड नगरपालिका-४ का २० वर्षीय निकेश राई १ ग्राम ५०० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन्। राई अर्जुनधारा-६ समावेशी टोलमा बस्दै आएका थिए।
त्यस्तै कन्काई नगरपालिका-४ ईलुबारीबाट १२ ग्राम ८० मिलीग्राम लागुऔषध ब्राउन सुगर जस्तो देखिने लागुऔषधसहित २८ वर्षीय संजय पोखरेल समेत ४ जना बुधबार दिउँसो पक्राउ परेका छन्।
उता बाँकेको बैजनाथ गाउँपालिका-३ नौवस्ताबाट १ ग्राम ६ सय ६५ मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामा सोही ठाउँका २२ वर्षीय आशिषकुमार थारु र २१ वर्षीय राहुल गुप्ता रहेका छन्। उनीहरू लागुऔषध किनबेचमा पनि संलग्न रहेको खुल्न आएकाले प्रहरीले त्यसतर्फ पनि अनुसन्धान अघि बढाएको छ।
यता लालबन्दी नगरपालिका-१ बागबानीबाट १ सय ९६ ट्याब्लेट लागुऔषध नाईट्राभेटसहित १९ वर्षीय सुनिल सन्थाली (धिमाल) पक्राउ परेका छन्।
" /> काठमाडौं। धनुषाको हंसपुर नगरपालिका-३ कठपुल्लाबाट एक किलो ६ सय ग्राम लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन्। बुधबार साँझ प्रहरीले सोही ठाउँ बस्ने ६८ वर्षीय बौवालाल मण्डल र सिरहा कर्जनाहा नगरपालिका-८ बस्ने २८ वर्षीय मिथुन नायकलाई पक्राउ गरेको हो। बौवालाल मण्डलको घरमा गाँजा किनबेच भइरहेको भन्‍ने खबर प्राप्त भएपछि अस्थाई प्रहरी पोष्ट बेल्हिबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
उता झापाकोबिर्तामोड नगरपालिका-४ का २० वर्षीय निकेश राई १ ग्राम ५०० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन्। राई अर्जुनधारा-६ समावेशी टोलमा बस्दै आएका थिए।
त्यस्तै कन्काई नगरपालिका-४ ईलुबारीबाट १२ ग्राम ८० मिलीग्राम लागुऔषध ब्राउन सुगर जस्तो देखिने लागुऔषधसहित २८ वर्षीय संजय पोखरेल समेत ४ जना बुधबार दिउँसो पक्राउ परेका छन्।
उता बाँकेको बैजनाथ गाउँपालिका-३ नौवस्ताबाट १ ग्राम ६ सय ६५ मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामा सोही ठाउँका २२ वर्षीय आशिषकुमार थारु र २१ वर्षीय राहुल गुप्ता रहेका छन्। उनीहरू लागुऔषध किनबेचमा पनि संलग्न रहेको खुल्न आएकाले प्रहरीले त्यसतर्फ पनि अनुसन्धान अघि बढाएको छ।
यता लालबन्दी नगरपालिका-१ बागबानीबाट १ सय ९६ ट्याब्लेट लागुऔषध नाईट्राभेटसहित १९ वर्षीय सुनिल सन्थाली (धिमाल) पक्राउ परेका छन्।
"> लागुऔषधसहित पक्राउ: Dekhapadhi
लागुऔषधसहित पक्राउ
उता झापाकोबिर्तामोड नगरपालिका-४ का २० वर्षीय निकेश राई १ ग्राम ५०० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन्। राई अर्जुनधारा-६ समावेशी टोलमा बस्दै आएका थिए।
त्यस्तै कन्काई नगरपालिका-४ ईलुबारीबाट १२ ग्राम ८० मिलीग्राम लागुऔषध ब्राउन सुगर जस्तो देखिने लागुऔषधसहित २८ वर्षीय संजय पोखरेल समेत ४ जना बुधबार दिउँसो पक्राउ परेका छन्।
उता बाँकेको बैजनाथ गाउँपालिका-३ नौवस्ताबाट १ ग्राम ६ सय ६५ मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामा सोही ठाउँका २२ वर्षीय आशिषकुमार थारु र २१ वर्षीय राहुल गुप्ता रहेका छन्। उनीहरू लागुऔषध किनबेचमा पनि संलग्न रहेको खुल्न आएकाले प्रहरीले त्यसतर्फ पनि अनुसन्धान अघि बढाएको छ।
यता लालबन्दी नगरपालिका-१ बागबानीबाट १ सय ९६ ट्याब्लेट लागुऔषध नाईट्राभेटसहित १९ वर्षीय सुनिल सन्थाली (धिमाल) पक्राउ परेका छन्।
प्रतिक्रिया दिनुहोस्