काठमाडौं। कालिकोटको महाबै गाउँपालिका-७ स्थित कोडवाडामा पहिरोमा परी सोही स्थान बस्ने टेकबहादुर भण्डारीकी सात वर्षीया छोरी संगीता भण्डारी र शुर्ज महतराका १२ वर्षीय छोरा गणेश महतराको मृत्यु भएको छ।
पहिरोमा परी भण्डारीकै अर्की नौं वर्षीया छोरी भावना भण्डारी, तुलबहादुर महतराको दुई वर्षीय छोरा हिक्मत महरासहित चार जना बालबालिका घाइते भएका छन्।
उनीहरूको ओदा फाउन्डेसन महाबैमा उपचार भइरहेको छ। पहिरोका कारण तुल महतराको घर पूर्णरूपमा क्षति भएको छ। पहिरो बुधबार दिउँसो झरेको हो।
बाजुराको बूढीगंगा नगरपालिका-१ अमकोटस्थित जङ्गलमा बुधबार दिउँसो आएको पहिरोले पुरेर सोही स्थान बस्ने २२ वर्षीय धर्मराज तिमिल्सिना बेपत्ता भएका छन्।
पहिरोमा परेर घाइते भएका सोही स्थान बस्ने १७ वर्षीय ज्ञानुप्रसाद उपाध्याय र १४ वर्षीय हरेन्द्र उपाध्यायको अछामको बयालपाटामा उपचार भइरहेको छ। गाई गोरू चराउन गएको अवस्थामा उनीहरू पहिरोमा परेका हुन्।
" /> काठमाडौं। कालिकोटको महाबै गाउँपालिका-७ स्थित कोडवाडामा पहिरोमा परी सोही स्थान बस्ने टेकबहादुर भण्डारीकी सात वर्षीया छोरी संगीता भण्डारी र शुर्ज महतराका १२ वर्षीय छोरा गणेश महतराको मृत्यु भएको छ।पहिरोमा परी भण्डारीकै अर्की नौं वर्षीया छोरी भावना भण्डारी, तुलबहादुर महतराको दुई वर्षीय छोरा हिक्मत महरासहित चार जना बालबालिका घाइते भएका छन्।

">