काठमाडौं। उदयपुरको त्रियुगा नगरपालिका–९ बस्ने २६ वर्षीय विशाल दनुवारको करेन्ट लागेर बुधबार मृत्यु भएको छ।

सोही नगरपालिका–५ स्थित विद्युतको पोलमा चढेर वर्ल्ड लिंक नेटको तार जोड्ने क्रममा उनलाई करेन्ट लागेको थियो। 

करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

" /> काठमाडौं। उदयपुरको त्रियुगा नगरपालिका–९ बस्ने २६ वर्षीय विशाल दनुवारको करेन्ट लागेर बुधबार मृत्यु भएको छ।

सोही नगरपालिका–५ स्थित विद्युतको पोलमा चढेर वर्ल्ड लिंक नेटको तार जोड्ने क्रममा उनलाई करेन्ट लागेको थियो। 

करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

"> करेन्ट लागेर युवकको मृत्यु: Dekhapadhi
करेन्ट लागेर युवकको मृत्यु <p style="text-align: justify;">काठमाडौं। उदयपुरको त्रियुगा नगरपालिका&ndash;९ बस्ने २६ वर्षीय विशाल दनुवारको करेन्ट लागेर बुधबार मृत्यु भएको छ।</p> <p style="text-align: justify;">सोही नगरपालिका&ndash;५ स्थित विद्युतको पोलमा चढेर वर्ल्ड लिंक&nbsp;नेटको तार जोड्ने क्रममा उनलाई करेन्ट लागेको थियो।&nbsp;</p> <p style="text-align: justify;">करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।</p>
प्रतिक्रिया दिनुहोस्