काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप नौ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।

नेपाल प्रहरी अस्पतालमा गरिएको पीसीआर परीक्षणको क्रममा उनीहरूमा संक्रमण पुष्टि भएको हो।

प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतले संक्रमित प्रहरीहरूलाई सशस्त्र प्रहरी अस्पताल बलम्बुमा लगिएको बताए। आइसोलेसनमा राखिएर उनीहरूको उपचार भइरहेको छ।

यसअघि ३५ जना प्रहरी संक्रमित भएका थिए। पछिल्लोपटक थपिएको नौ जनासहित संक्रमित प्रहरीको सङ्ख्या ४४ पुगेको छ।

" /> काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप नौ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।

नेपाल प्रहरी अस्पतालमा गरिएको पीसीआर परीक्षणको क्रममा उनीहरूमा संक्रमण पुष्टि भएको हो।

प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतले संक्रमित प्रहरीहरूलाई सशस्त्र प्रहरी अस्पताल बलम्बुमा लगिएको बताए। आइसोलेसनमा राखिएर उनीहरूको उपचार भइरहेको छ।

यसअघि ३५ जना प्रहरी संक्रमित भएका थिए। पछिल्लोपटक थपिएको नौ जनासहित संक्रमित प्रहरीको सङ्ख्या ४४ पुगेको छ।

"> प्रहरी प्रधान कार्यालयका थप ९ प्रहरीमा कोरोना संक्रमण: Dekhapadhi
प्रहरी प्रधान कार्यालयका थप ९ प्रहरीमा कोरोना संक्रमण
काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप नौ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।

नेपाल प्रहरी अस्पतालमा गरिएको पीसीआर परीक्षणको क्रममा उनीहरूमा संक्रमण पुष्टि भएको हो।

प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतले संक्रमित प्रहरीहरूलाई सशस्त्र प्रहरी अस्पताल बलम्बुमा लगिएको बताए। आइसोलेसनमा राखिएर उनीहरूको उपचार भइरहेको छ।

यसअघि ३५ जना प्रहरी संक्रमित भएका थिए। पछिल्लोपटक थपिएको नौ जनासहित संक्रमित प्रहरीको सङ्ख्या ४४ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्