काठमाडौं। रूपन्देहीको बुटवल भएर बग्ने तिनाउ नदीमा ठूलो बाढी आएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार तिनाउ नदी बुटवलको बाढी मापन केन्द्रमा जलसतह एक्कासी २ मिटर बढेको छ।

जलसतह खतराको विन्दुमा पुगेको र अझै बढ्ने क्रममा रहेका कञ्चनखोला, तिनाउ खोलाको तटीय क्षेत्र र आसपासका साना खोलामा दिउँसो २ बजेसम्मै उच्च सतर्कता अपनाउन भनिएको छ। 

यस्तै, आज कोशी, नारायणी, कर्णाली, महाकाली, पश्चिम राप्तीमा पानीको बहाव सतर्कता आसपास हुने विभागले जनाएको छ। 

बागमती, पश्चिम राप्ती, बबई, तिनाउका केही साना नदीमा आकस्मिक बहाव हुन सक्ने औंल्याइएको छ। भोलि र पर्सी प्रमुख नदीमा बहाव केही घट्ने विभागको अनुमान छ। 

" /> काठमाडौं। रूपन्देहीको बुटवल भएर बग्ने तिनाउ नदीमा ठूलो बाढी आएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार तिनाउ नदी बुटवलको बाढी मापन केन्द्रमा जलसतह एक्कासी २ मिटर बढेको छ।

जलसतह खतराको विन्दुमा पुगेको र अझै बढ्ने क्रममा रहेका कञ्चनखोला, तिनाउ खोलाको तटीय क्षेत्र र आसपासका साना खोलामा दिउँसो २ बजेसम्मै उच्च सतर्कता अपनाउन भनिएको छ। 

यस्तै, आज कोशी, नारायणी, कर्णाली, महाकाली, पश्चिम राप्तीमा पानीको बहाव सतर्कता आसपास हुने विभागले जनाएको छ। 

बागमती, पश्चिम राप्ती, बबई, तिनाउका केही साना नदीमा आकस्मिक बहाव हुन सक्ने औंल्याइएको छ। भोलि र पर्सी प्रमुख नदीमा बहाव केही घट्ने विभागको अनुमान छ। 

"> तिनाउ नदीमा ठूलो बाढी, सतर्कता अपनाउन अपील: Dekhapadhi
फाइल तस्वीर।
तिनाउ नदीमा ठूलो बाढी, सतर्कता अपनाउन अपील <p style="text-align: justify;">काठमाडौं। रूपन्देहीको बुटवल भएर बग्ने तिनाउ नदीमा ठूलो बाढी आएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार तिनाउ नदी बुटवलको बाढी मापन केन्द्रमा जलसतह एक्कासी २ मिटर बढेको छ।</p> <p style="text-align: justify;">जलसतह खतराको विन्दुमा पुगेको र अझै बढ्ने क्रममा रहेका कञ्चनखोला, तिनाउ खोलाको तटीय क्षेत्र र आसपासका साना खोलामा दिउँसो २ बजेसम्मै उच्च सतर्कता अपनाउन भनिएको छ।&nbsp;</p> <p style="text-align: justify;">यस्तै, आज कोशी, नारायणी, कर्णाली, महाकाली, पश्चिम राप्तीमा पानीको बहाव सतर्कता आसपास हुने विभागले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">बागमती, पश्चिम राप्ती, बबई, तिनाउका केही साना नदीमा आकस्मिक बहाव हुन सक्ने औंल्याइएको छ। भोलि र पर्सी प्रमुख नदीमा बहाव केही घट्ने विभागको अनुमान छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्