दमौली। जिल्ला प्रहरी कार्यालय तनहुँले मास्क प्रयोग नगर्ने १०० जनालाई बुधबार कारबाही गरेको छ। कोभिड-१९ को जोखिम कायमै रहेको र घरबाहिर निस्कदा अनिवार्य मास्क प्रयोग गर्न पटक-पटक अनुरोध गरे पनि उक्त अनुरोध अटेरी गर्नेलाई कारबाही गरिएको प्रहरीले जनाएको छ।

मास्क प्रयोग नगरी पैदल हिँड्ने र सवारी चलाउनेलाई कारबाही गरेर प्रतिव्यक्ति १०० रूपैयाँ का दरले जरिवाना गराइएको प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। “जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले पहिलो चरणमा मास्क प्रयोगका लागि सचेतना कार्यक्रम सञ्चालन गरेको थियो,” उनले भने, “तर उक्त अनुरोधलाई कार्यान्वयन नगरेको पाइएपछि बुधबारबाट कारबाही गर्ने अभियान सुरू गरेका छौँ।”

उनका अनुसार कारबाहीमा परेकालाई कोरोना भाइरसको बारेमा पूर्णरूपमा जानकारीसमेत गराइएको छ। रासस 

" /> दमौली। जिल्ला प्रहरी कार्यालय तनहुँले मास्क प्रयोग नगर्ने १०० जनालाई बुधबार कारबाही गरेको छ। कोभिड-१९ को जोखिम कायमै रहेको र घरबाहिर निस्कदा अनिवार्य मास्क प्रयोग गर्न पटक-पटक अनुरोध गरे पनि उक्त अनुरोध अटेरी गर्नेलाई कारबाही गरिएको प्रहरीले जनाएको छ।

मास्क प्रयोग नगरी पैदल हिँड्ने र सवारी चलाउनेलाई कारबाही गरेर प्रतिव्यक्ति १०० रूपैयाँ का दरले जरिवाना गराइएको प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। “जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले पहिलो चरणमा मास्क प्रयोगका लागि सचेतना कार्यक्रम सञ्चालन गरेको थियो,” उनले भने, “तर उक्त अनुरोधलाई कार्यान्वयन नगरेको पाइएपछि बुधबारबाट कारबाही गर्ने अभियान सुरू गरेका छौँ।”

उनका अनुसार कारबाहीमा परेकालाई कोरोना भाइरसको बारेमा पूर्णरूपमा जानकारीसमेत गराइएको छ। रासस 

"> तनहुँमा मास्क प्रयोग नगर्ने १०० जनालाई कारबाही: Dekhapadhi बुधबार मास्क प्रयोग नगर्ने १०० जना कारबाहीमा।
  • मास्क प्रयोग नगरी पैदल हिँड्ने र सवारी चलाउनेलाई कारबाही।
  • प्रतिव्यक्ति १०० रूपैयाँ का दरले जरिवाना।
  • ">
    तनहुँमा मास्क प्रयोग नगर्ने १०० जनालाई कारबाही <p style="text-align: justify;">दमौली। जिल्ला प्रहरी कार्यालय तनहुँले मास्क प्रयोग नगर्ने १०० जनालाई बुधबार कारबाही गरेको छ। कोभिड-१९ को जोखिम कायमै रहेको र घरबाहिर निस्कदा अनिवार्य मास्क प्रयोग गर्न पटक-पटक अनुरोध गरे पनि उक्त अनुरोध अटेरी गर्नेलाई कारबाही गरिएको प्रहरीले जनाएको छ।</p> <p style="text-align: justify;">मास्क प्रयोग नगरी पैदल हिँड्ने र सवारी चलाउनेलाई कारबाही गरेर प्रतिव्यक्ति १०० रूपैयाँ का दरले जरिवाना गराइएको प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। &ldquo;जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले पहिलो चरणमा मास्क प्रयोगका लागि सचेतना कार्यक्रम सञ्चालन गरेको थियो,&rdquo; उनले भने, &ldquo;तर उक्त अनुरोधलाई कार्यान्वयन नगरेको पाइएपछि बुधबारबाट कारबाही गर्ने अभियान सुरू गरेका छौँ।&rdquo;</p> <p style="text-align: justify;">उनका अनुसार कारबाहीमा परेकालाई कोरोना भाइरसको बारेमा पूर्णरूपमा जानकारीसमेत गराइएको छ। <em>रासस&nbsp;</em></p>
    प्रतिक्रिया दिनुहोस्