चितवन। विराटनगरबाट काठमाडौंतर्फ छुटेको मालबाहक कन्टेनर इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट त्रिशूली नदीमा खसेर आज विहान बेपत्ता भएको छ। 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना ३ ख ८९८७ नम्बरको कन्टेनर र काठमाडौंबाट नारायणगढतर्फ छुटेको ना ६ ख ५६८७ नम्बरको ट्रक ठोक्किँदा कन्टेनर त्रिशूलीमा खसेको हो। 

ट्रकका चालक भने सामान्य घाइते भएका छन्। प्रहरीका अनुसार उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। कन्टेनरमा भाटभटेनी सुपरमार्केटको सामान रहेको जनाइएको छ। बेपत्ता कन्टेनरको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले बताए। रासस

" /> चितवन। विराटनगरबाट काठमाडौंतर्फ छुटेको मालबाहक कन्टेनर इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट त्रिशूली नदीमा खसेर आज विहान बेपत्ता भएको छ। 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना ३ ख ८९८७ नम्बरको कन्टेनर र काठमाडौंबाट नारायणगढतर्फ छुटेको ना ६ ख ५६८७ नम्बरको ट्रक ठोक्किँदा कन्टेनर त्रिशूलीमा खसेको हो। 

ट्रकका चालक भने सामान्य घाइते भएका छन्। प्रहरीका अनुसार उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। कन्टेनरमा भाटभटेनी सुपरमार्केटको सामान रहेको जनाइएको छ। बेपत्ता कन्टेनरको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले बताए। रासस

"> भाटभटेनीको सामान बोकेको कन्टेनर त्रिशूलीमा खस्यो: Dekhapadhi
फाइल तस्वीर।
भाटभटेनीको सामान बोकेको कन्टेनर त्रिशूलीमा खस्यो <p style="text-align: justify;">चितवन। विराटनगरबाट काठमाडौंतर्फ छुटेको मालबाहक कन्टेनर इच्छाकामना गाउँपालिका&ndash;५ नाग्दीखोला नजिकबाट त्रिशूली नदीमा खसेर आज विहान बेपत्ता भएको छ।&nbsp;</p> <p style="text-align: justify;">जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना ३ ख ८९८७ नम्बरको कन्टेनर र काठमाडौंबाट नारायणगढतर्फ छुटेको ना ६ ख ५६८७ नम्बरको ट्रक ठोक्किँदा कन्टेनर त्रिशूलीमा खसेको हो।&nbsp;</p> <p style="text-align: justify;">ट्रकका चालक भने सामान्य घाइते भएका छन्। प्रहरीका अनुसार उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। कन्टेनरमा भाटभटेनी सुपरमार्केटको सामान रहेको जनाइएको छ। बेपत्ता कन्टेनरको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले बताए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्