मार्तडी। अविरल वर्षाका कारण खोलामा बाढी र नदीमा पानीको बहाव बढ्न थालेपछि स्थानीय त्रसित बनेका छन्।
जिल्लाका केही गाउँ बाढी र पहिरोका कारण उच्च जोखिममा रहेका छन्। पूर्वी उत्तरी भेगमा पर्ने कर्णाली नदीमा पानीको बहाव बढेको स्वामीकार्तिक गाउँपालिका-४ वाइका वडाध्यक्ष काशीराम कैलाले जानकारी दिए।
नदीमा पानीको बहाव बढेसँगै जगन्नाथ र स्वामीकार्तिक गाउँपालिका जोड्ने पिलुचौर झोलुङ्‍गे पुल जोखिममा परेको उनले बताए। नदीमा पानीको बहाव बढेकाले सचेत र सतर्कता अपनाउन आग्रह गरेको  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रसाद भट्टराईले जानकारी दिए। आधा दर्जन पुल जोखिममा परेका बताइएको छ।
वाई बाँधु , गोत्री साप्पाटा र रुगिन मुगु बाजुरा हुम्ला जोडने पुल जोखिममा रहेका हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्र मल्लले जानकारी दिए। स्थानीयलाई आवतजाजावत गर्न कठिन भएको छ।
नदीमा बनाइका पुल वर्षाैंदेखि पुराना र जीर्ण बन्दै गएका छन्। नदीमा पानीको बहाव नाप्ने  यन्त्र नहुँदा अध्ययन गर्न असहज भएको बताइएको छ। कर्णाली नदीमा पानी बढ्दै गएपछि बाजुरा, हुम्ला, कालीकोट अछाम, सुर्खेतका कर्णाली नदीको तटीय क्षेत्रमा जोखिम बढेको हो। रासस
" /> मार्तडी। अविरल वर्षाका कारण खोलामा बाढी र नदीमा पानीको बहाव बढ्न थालेपछि स्थानीय त्रसित बनेका छन्।
जिल्लाका केही गाउँ बाढी र पहिरोका कारण उच्च जोखिममा रहेका छन्। पूर्वी उत्तरी भेगमा पर्ने कर्णाली नदीमा पानीको बहाव बढेको स्वामीकार्तिक गाउँपालिका-४ वाइका वडाध्यक्ष काशीराम कैलाले जानकारी दिए।
नदीमा पानीको बहाव बढेसँगै जगन्नाथ र स्वामीकार्तिक गाउँपालिका जोड्ने पिलुचौर झोलुङ्‍गे पुल जोखिममा परेको उनले बताए। नदीमा पानीको बहाव बढेकाले सचेत र सतर्कता अपनाउन आग्रह गरेको  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रसाद भट्टराईले जानकारी दिए। आधा दर्जन पुल जोखिममा परेका बताइएको छ।
वाई बाँधु , गोत्री साप्पाटा र रुगिन मुगु बाजुरा हुम्ला जोडने पुल जोखिममा रहेका हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्र मल्लले जानकारी दिए। स्थानीयलाई आवतजाजावत गर्न कठिन भएको छ।
नदीमा बनाइका पुल वर्षाैंदेखि पुराना र जीर्ण बन्दै गएका छन्। नदीमा पानीको बहाव नाप्ने  यन्त्र नहुँदा अध्ययन गर्न असहज भएको बताइएको छ। कर्णाली नदीमा पानी बढ्दै गएपछि बाजुरा, हुम्ला, कालीकोट अछाम, सुर्खेतका कर्णाली नदीको तटीय क्षेत्रमा जोखिम बढेको हो। रासस
"> कर्णाली नदीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह: Dekhapadhi
कर्णाली नदीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह
मार्तडी। अविरल वर्षाका कारण खोलामा बाढी र नदीमा पानीको बहाव बढ्न थालेपछि स्थानीय त्रसित बनेका छन्।
जिल्लाका केही गाउँ बाढी र पहिरोका कारण उच्च जोखिममा रहेका छन्। पूर्वी उत्तरी भेगमा पर्ने कर्णाली नदीमा पानीको बहाव बढेको स्वामीकार्तिक गाउँपालिका-४ वाइका वडाध्यक्ष काशीराम कैलाले जानकारी दिए।
वाई बाँधु , गोत्री साप्पाटा र रुगिन मुगु बाजुरा हुम्ला जोडने पुल जोखिममा रहेका हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्र मल्लले जानकारी दिए। स्थानीयलाई आवतजाजावत गर्न कठिन भएको छ।
नदीमा बनाइका पुल वर्षाैंदेखि पुराना र जीर्ण बन्दै गएका छन्। नदीमा पानीको बहाव नाप्ने  यन्त्र नहुँदा अध्ययन गर्न असहज भएको बताइएको छ। कर्णाली नदीमा पानी बढ्दै गएपछि बाजुरा, हुम्ला, कालीकोट अछाम, सुर्खेतका कर्णाली नदीको तटीय क्षेत्रमा जोखिम बढेको हो। रासस
प्रतिक्रिया दिनुहोस्