काठमाडौं। अहिले देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  नेपालको पूर्वि तराई भू–भाग नजिक मनसुनी न्यूनचापीय रेखा अवस्थित छ।

विभागका अनुसार आज देशका ६ वटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोमा प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै आज राति, बागमती, गण्डकी र प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेको विभागले जनाएको छ। भोलि र पर्सि पनि देशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। 

आगामी २४ घण्टामा प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाकाले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अपील गरेको छ। 

" /> काठमाडौं। अहिले देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  नेपालको पूर्वि तराई भू–भाग नजिक मनसुनी न्यूनचापीय रेखा अवस्थित छ।

विभागका अनुसार आज देशका ६ वटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोमा प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै आज राति, बागमती, गण्डकी र प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेको विभागले जनाएको छ। भोलि र पर्सि पनि देशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। 

आगामी २४ घण्टामा प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाकाले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अपील गरेको छ। 

"> आजको मौसम : ६ प्रदेशमा भारी वर्षाको सम्भावना: Dekhapadhi
आजको मौसम : ६ प्रदेशमा भारी वर्षाको सम्भावना <p style="text-align: justify;">काठमाडौं। अहिले देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। &nbsp;नेपालको पूर्वि तराई भू&ndash;भाग नजिक मनसुनी न्यूनचापीय रेखा अवस्थित छ।</p> <p style="text-align: justify;">विभागका अनुसार आज देशका ६ वटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोमा प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।</p> <p style="text-align: justify;">यस्तै आज राति, बागमती, गण्डकी र प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको &nbsp;सम्भावना रहेको विभागले जनाएको छ। भोलि र पर्सि पनि देशका केही स्थानमा भारी वर्षाको सम्भावना छ।&nbsp;</p> <p style="text-align: justify;">आगामी २४ घण्टामा प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाकाले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू&ndash;क्षय हुने, पहिरो जाने, ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अपील गरेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्