झापा। झापामा मास्क नलगाई हिँड्डुल गर्ने र भेला हुनेहरूलाई ‘संक्रामक रोग ऐन-२०२०’ को दफा-३ अनुसार कारबाही गरिने भएको छ।

ऐनको उक्त दफामा १०० रूपैयाँ जरिवाना गर्न सक्ने प्रावधान छ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाको अध्यक्षतामा बुधबार बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना महामारी जारी नै रहेको बेला मास्क नलगाई हिँड्डुल गर्ने प्रवृत्ति बढेको भन्दै संक्रामक रोग ऐन-२०२० अनुसार कारबाही गर्ने निर्णय गरेको छ।

निर्णयको कार्यान्वयन गर्ने जिम्मा नेपाल प्रहरीको जिल्लास्थित तल्लो स्तरसम्मको प्रहरी युनिटलाई पनि दिएको छ।

बैठकले अन्तर जिल्ला सवारीसाधन सञ्चालन एवम् सवारी साधनमार्फत् आवातजावत गर्नेबारे मानिसहरूमा द्विविधा भएको भन्दै जिल्ला प्रशासन कार्यालय झापाबाट अनिवार्य सवारी पास लिने व्यवस्था भएको पनि स्पष्ट पारेको छ।

" /> झापा। झापामा मास्क नलगाई हिँड्डुल गर्ने र भेला हुनेहरूलाई ‘संक्रामक रोग ऐन-२०२०’ को दफा-३ अनुसार कारबाही गरिने भएको छ।

ऐनको उक्त दफामा १०० रूपैयाँ जरिवाना गर्न सक्ने प्रावधान छ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाको अध्यक्षतामा बुधबार बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना महामारी जारी नै रहेको बेला मास्क नलगाई हिँड्डुल गर्ने प्रवृत्ति बढेको भन्दै संक्रामक रोग ऐन-२०२० अनुसार कारबाही गर्ने निर्णय गरेको छ।

निर्णयको कार्यान्वयन गर्ने जिम्मा नेपाल प्रहरीको जिल्लास्थित तल्लो स्तरसम्मको प्रहरी युनिटलाई पनि दिएको छ।

बैठकले अन्तर जिल्ला सवारीसाधन सञ्चालन एवम् सवारी साधनमार्फत् आवातजावत गर्नेबारे मानिसहरूमा द्विविधा भएको भन्दै जिल्ला प्रशासन कार्यालय झापाबाट अनिवार्य सवारी पास लिने व्यवस्था भएको पनि स्पष्ट पारेको छ।

"> झापामा मास्क नलगाई हिँड्डुल गर्ने र भेला हुनेलाई १०० रूपैयाँ जरिवाना: Dekhapadhi
झापामा मास्क नलगाई हिँड्डुल गर्ने र भेला हुनेलाई १०० रूपैयाँ जरिवाना
झापा। झापामा मास्क नलगाई हिँड्डुल गर्ने र भेला हुनेहरूलाई ‘संक्रामक रोग ऐन-२०२०’ को दफा-३ अनुसार कारबाही गरिने भएको छ।

ऐनको उक्त दफामा १०० रूपैयाँ जरिवाना गर्न सक्ने प्रावधान छ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाको अध्यक्षतामा बुधबार बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना महामारी जारी नै रहेको बेला मास्क नलगाई हिँड्डुल गर्ने प्रवृत्ति बढेको भन्दै संक्रामक रोग ऐन-२०२० अनुसार कारबाही गर्ने निर्णय गरेको छ।

निर्णयको कार्यान्वयन गर्ने जिम्मा नेपाल प्रहरीको जिल्लास्थित तल्लो स्तरसम्मको प्रहरी युनिटलाई पनि दिएको छ।

बैठकले अन्तर जिल्ला सवारीसाधन सञ्चालन एवम् सवारी साधनमार्फत् आवातजावत गर्नेबारे मानिसहरूमा द्विविधा भएको भन्दै जिल्ला प्रशासन कार्यालय झापाबाट अनिवार्य सवारी पास लिने व्यवस्था भएको पनि स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्