काठमाडौं। बर्दियाको गेरूवा गाउँपालिका-३ शान्ति बजारस्थित रामजी थारूको ब्रोइलर कुखुरा फार्ममा अविरल वर्षाका कारण बूढी कुलोको बहाव बढेर पानी पस्दा दुई हजार वटा कुखुरा मरेका छन्।

त्यसबाट करिब १५ लाख रूपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। प्रहरीका अनुसार उद्धार कार्य भइरहेको छ।

दैलेखको आठबिस नगरपालिका-३ जाक्सीस्थित कर्णाली राजमार्गमा वर्षाका कारण बुधबार बिहान पहिरो जाँदा कर्णाली राजमार्ग अवरोध भएको छ।

इलाका प्रहरी कार्यालय राकमबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको जनाएको छ।

" /> काठमाडौं। बर्दियाको गेरूवा गाउँपालिका-३ शान्ति बजारस्थित रामजी थारूको ब्रोइलर कुखुरा फार्ममा अविरल वर्षाका कारण बूढी कुलोको बहाव बढेर पानी पस्दा दुई हजार वटा कुखुरा मरेका छन्।

त्यसबाट करिब १५ लाख रूपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। प्रहरीका अनुसार उद्धार कार्य भइरहेको छ।

दैलेखको आठबिस नगरपालिका-३ जाक्सीस्थित कर्णाली राजमार्गमा वर्षाका कारण बुधबार बिहान पहिरो जाँदा कर्णाली राजमार्ग अवरोध भएको छ।

इलाका प्रहरी कार्यालय राकमबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको जनाएको छ।

"> कुखुरा फार्ममा कुलो पस्दा १५ लाख बराबरको क्षति: Dekhapadhi
कुखुरा फार्ममा कुलो पस्दा १५ लाख बराबरको क्षति <p style="text-align: justify;">काठमाडौं। बर्दियाको गेरूवा गाउँपालिका-३ शान्ति बजारस्थित रामजी थारूको ब्रोइलर कुखुरा फार्ममा अविरल वर्षाका कारण बूढी कुलोको बहाव बढेर पानी पस्दा दुई हजार वटा कुखुरा मरेका छन्।</p> <p style="text-align: justify;">त्यसबाट करिब १५ लाख रूपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। प्रहरीका अनुसार उद्धार कार्य भइरहेको छ।</p> <p style="text-align: justify;">दैलेखको आठबिस नगरपालिका-३ जाक्सीस्थित कर्णाली राजमार्गमा वर्षाका कारण बुधबार बिहान पहिरो जाँदा कर्णाली राजमार्ग अवरोध भएको छ।</p> <p style="text-align: justify;">इलाका प्रहरी कार्यालय राकमबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्