कैलाली। कैलालीका विभिन्न नदीमा आएको बाढी वस्तीमा पसेपछि सयौँ घर डुबानमा परेका छन्।

चारजना बेपत्ता भएका छन्। भजनी नगरपालिकाका फरक-फरक ठाउँमा चारजना बेपत्ता भएका हुन्।

इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक जनक धामीले भजनी-५ का ११ वर्षीय बालक स्केल चौधरीसहित चारजना बेपत्ता भएको जानकारी दिए।

अन्यको पहिचान हुन नसकेको बताउँदै उनले बेपत्ता दुईजनाको सकुशल उद्धार गरिएको बताए ।

कर्णाली, कान्द्रा, काडा र पथरैयालगायतका नदीमा पानीको बहाव बढेपछि कैलालीको भजनी, टीकापुर, लम्की र जोशीपुरका विभिन्न बस्ती डुबानमा परेका छन्।

त्यस्तै धनगढी उप-महानगर क्षेत्रमा रहेका खोला अतिक्रमणको चपेटामा परेपछि उप-महानगरमा समेत दर्जर्नाैं घरमा पानी पसेको छ।

" /> कैलाली। कैलालीका विभिन्न नदीमा आएको बाढी वस्तीमा पसेपछि सयौँ घर डुबानमा परेका छन्।

चारजना बेपत्ता भएका छन्। भजनी नगरपालिकाका फरक-फरक ठाउँमा चारजना बेपत्ता भएका हुन्।

इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक जनक धामीले भजनी-५ का ११ वर्षीय बालक स्केल चौधरीसहित चारजना बेपत्ता भएको जानकारी दिए।

अन्यको पहिचान हुन नसकेको बताउँदै उनले बेपत्ता दुईजनाको सकुशल उद्धार गरिएको बताए ।

कर्णाली, कान्द्रा, काडा र पथरैयालगायतका नदीमा पानीको बहाव बढेपछि कैलालीको भजनी, टीकापुर, लम्की र जोशीपुरका विभिन्न बस्ती डुबानमा परेका छन्।

त्यस्तै धनगढी उप-महानगर क्षेत्रमा रहेका खोला अतिक्रमणको चपेटामा परेपछि उप-महानगरमा समेत दर्जर्नाैं घरमा पानी पसेको छ।

"> बाढी वस्तीमा पस्दा सयौँ घर डुबानमा, चारजना बेपत्ता: Dekhapadhi
बाढी वस्तीमा पस्दा सयौँ घर डुबानमा, चारजना बेपत्ता
कैलाली। कैलालीका विभिन्न नदीमा आएको बाढी वस्तीमा पसेपछि सयौँ घर डुबानमा परेका छन्।

चारजना बेपत्ता भएका छन्। भजनी नगरपालिकाका फरक-फरक ठाउँमा चारजना बेपत्ता भएका हुन्।

इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक जनक धामीले भजनी-५ का ११ वर्षीय बालक स्केल चौधरीसहित चारजना बेपत्ता भएको जानकारी दिए।

अन्यको पहिचान हुन नसकेको बताउँदै उनले बेपत्ता दुईजनाको सकुशल उद्धार गरिएको बताए ।

कर्णाली, कान्द्रा, काडा र पथरैयालगायतका नदीमा पानीको बहाव बढेपछि कैलालीको भजनी, टीकापुर, लम्की र जोशीपुरका विभिन्न बस्ती डुबानमा परेका छन्।

त्यस्तै धनगढी उप-महानगर क्षेत्रमा रहेका खोला अतिक्रमणको चपेटामा परेपछि उप-महानगरमा समेत दर्जर्नाैं घरमा पानी पसेको छ।

प्रतिक्रिया दिनुहोस्