काठमाडौं। भक्तपुर नगरपालिका-१० कमलविनायकस्थित कमलपोखरीमा डुबेर भक्तपुर चाँगुनारायण नगरपालिका-९ सौडौल बस्ने ५१ वर्षीय राजेश खड्काको मंगलबार मृत्यु भएको छ।
पोखरीमा डुबी खड्का बेपत्ता भएको भन्ने जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगाती र महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई तत्कालै उद्धार गरेको थियो।
गम्भीर अवस्थामा उद्धार गरिएका उनलाई उपचारको लागि भक्तपुर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
घटनाबारे अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

भक्तपुरको कमल पोखरीमा डुबेर एककाे मृत्यु