काठमाडौं। पछिल्लो चौबिस घण्टामा सबैभन्दा बढी पानी कैलालीको टीकापुरमा परेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कैलालीमा उक्त अवधिमा २६६.५ मिलिलिटर पानी परेको थियो।

मानव सञ्चालित ८१ र स्वचालित ११६ गरी १९७ वटा वर्षा मापन केन्द्रहरूमा वर्षा मापन गरिएको थियो।

वर्षा मापन केन्द्रहरूमध्ये दुई वटा केन्द्रमा २५० मिलिलिटरभन्दा बढी, १० वटा केन्द्रमा १०० मिलिलिटरभन्दा बढी, ४० वटा केन्द्रमा ५० मिलिलिटरभन्दा बढी, ८८ वटा केन्द्रमा २५ मिलिलिटरभन्दा बढी र १३२ वटा केन्द्रमा १० मिलिलिटरभन्दा बढी वर्षा मापन गरिएको थियो।

" /> काठमाडौं। पछिल्लो चौबिस घण्टामा सबैभन्दा बढी पानी कैलालीको टीकापुरमा परेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कैलालीमा उक्त अवधिमा २६६.५ मिलिलिटर पानी परेको थियो।

मानव सञ्चालित ८१ र स्वचालित ११६ गरी १९७ वटा वर्षा मापन केन्द्रहरूमा वर्षा मापन गरिएको थियो।

वर्षा मापन केन्द्रहरूमध्ये दुई वटा केन्द्रमा २५० मिलिलिटरभन्दा बढी, १० वटा केन्द्रमा १०० मिलिलिटरभन्दा बढी, ४० वटा केन्द्रमा ५० मिलिलिटरभन्दा बढी, ८८ वटा केन्द्रमा २५ मिलिलिटरभन्दा बढी र १३२ वटा केन्द्रमा १० मिलिलिटरभन्दा बढी वर्षा मापन गरिएको थियो।

"> कैलालीको टीकापुरमा २६६.५ मिलिमिटर पानी पर्‍यो: Dekhapadhi
कैलालीको टीकापुरमा २६६.५ मिलिमिटर पानी पर्‍यो
काठमाडौं। पछिल्लो चौबिस घण्टामा सबैभन्दा बढी पानी कैलालीको टीकापुरमा परेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कैलालीमा उक्त अवधिमा २६६.५ मिलिलिटर पानी परेको थियो।

मानव सञ्चालित ८१ र स्वचालित ११६ गरी १९७ वटा वर्षा मापन केन्द्रहरूमा वर्षा मापन गरिएको थियो।

वर्षा मापन केन्द्रहरूमध्ये दुई वटा केन्द्रमा २५० मिलिलिटरभन्दा बढी, १० वटा केन्द्रमा १०० मिलिलिटरभन्दा बढी, ४० वटा केन्द्रमा ५० मिलिलिटरभन्दा बढी, ८८ वटा केन्द्रमा २५ मिलिलिटरभन्दा बढी र १३२ वटा केन्द्रमा १० मिलिलिटरभन्दा बढी वर्षा मापन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्