काठमाडौं। पोखरा महामगरपालिका-२६, राखिडाँडामा एकजना पुरुष मृत फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय पोखराले मृतक ५६ वर्षीय दलबहादुर छन्त्याल रहेको जनाएको छ।

उनी राखिडाँडामा डेरी गरी बस्दै आएका थिए। घर भने म्याग्दीको मंगला गाउँपालिका-५ रहेको खुलेको छ।

आफू सुत्ने कोठामा मंगलबार उनी मृत अवस्थामा फेला परेका हुन्।

प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ।

" /> काठमाडौं। पोखरा महामगरपालिका-२६, राखिडाँडामा एकजना पुरुष मृत फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय पोखराले मृतक ५६ वर्षीय दलबहादुर छन्त्याल रहेको जनाएको छ।

उनी राखिडाँडामा डेरी गरी बस्दै आएका थिए। घर भने म्याग्दीको मंगला गाउँपालिका-५ रहेको खुलेको छ।

आफू सुत्ने कोठामा मंगलबार उनी मृत अवस्थामा फेला परेका हुन्।

प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ।

"> पोखरामा एकजना मृत फेला: Dekhapadhi
पोखरामा एकजना मृत फेला
काठमाडौं। पोखरा महामगरपालिका-२६, राखिडाँडामा एकजना पुरुष मृत फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय पोखराले मृतक ५६ वर्षीय दलबहादुर छन्त्याल रहेको जनाएको छ।

उनी राखिडाँडामा डेरी गरी बस्दै आएका थिए। घर भने म्याग्दीको मंगला गाउँपालिका-५ रहेको खुलेको छ।

आफू सुत्ने कोठामा मंगलबार उनी मृत अवस्थामा फेला परेका हुन्।

प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्